"दोस्रो विश्व युद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ६१:
 
===== अपार धनजनको क्षति =====
द्वितीय विश्वयुद्ध अत्यन्त विनाशकारी थियो ।थियो। यसमा रासायनिक हात हतियारदेखि अत्याधुनिक शस्त्रअस्त्रकोअस्त्र-शस्त्रको प्रयोग गरियो ।गरियो। यस युद्धमा करिब दुई करोड बीस लाख मानिसहरू मारिएका थिए भने तीन करोड चालिस लाख मानिस घाइते भएका थिए। एघार सय खरब डलर यस युद्धमा खर्च भएको अनुमान छ। विकसित सहरहरू एवम् हजारौँ कल कारखाना तथा उद्योगहरू ध्वस्त भए। उर्वर कृषियोग्य भूमि मरुभूमिमा परिणत भयो। लाखौँ मानिसहरू घरबार विहीन भई शरणार्थीको जीवन जिउन बाध्य भए।
 
===== [[बेलायत]] र [[फ्रान्स|फ्रास]]को स्थितिमा परिवर्तन =====
 
===== अमेरिका र रूसको शक्तिमा वृद्धि =====
द्वितीय विश्वयुद्ध पछि अमेरिका र रुसको शक्ति वृद्धि भयो ।भयो। अन्य राष्ट्रहरू आर्थिक रूपमा कमजोर भए र सैन्य क्षमता पनि गुमाए ।गुमाए। तर अमेरिकाले युरोपेली राष्ट्रहरूलाई युद्ध सामग्री निर्यात गरी आर्थिक उन्नति गर्यो। अन्य देशको तुलनामा सै क्षति अत्यन्तै कम भएकाले अमेरिका सबैभन्दा शक्तिशाली हुन पुग्यो। अर्कातिर रुससँग सैन्य शक्ति बढी भएकाले रुसको राजनीतिक शक्ति विश्वमा बढ्दै गयो ।गयो।
 
===== विश्व दुई गुटमा विभाजित =====
द्वितीय विश्वयुद्ध पछि अमेरिका र रुसको शक्ति वृद्धि भयो ।भयो। अन्य राष्ट्रहरू आर्थिक रूपमा कमजोर भए र सैन्य क्षमता पनि गुमाए। तर अमेरिकाले युरोपेली राष्ट्रहरूलाई युद्ध सामग्री निर्यात गरी आर्थिक उन्नति गर्यो। अन्य देशको तुलनामा सै क्षति अत्यन्तै कम भएकाले अमेरिका सबैभन्दा शक्तिशाली हुन पुग्यो। अर्कातिर रुससँग सैन्य शक्ति बढी भएकाले रुसको राजनीतिक शक्ति विश्वमा बढ्दै गयो ।गयो। तर यी दुई राष्ट्रहरूको राजनीतिक तथा वैचारिक मत भिन्नता थियो किनभने अमेरिका पुँजीवाद मान्ने उदयमान राष्ट्र थियो भने यसको ठिक विपरीत रुस साम्यवादी राष्ट्र थियो। तसर्थ यिनीहरू एकअर्कालाई तीव्र आलोचना गर्न थाले ।थाले। विश्वका राष्ट्रहरू यिनीहरूको पुँजीवादी र साम्यवादी समूह मा धु्रवीकृत हुन पुगे र विश्व दुई समूहमा विभाजित भयो। एक आपसमा भौतिक आक्रमण नभए पनि दुवै समूहहरू बिच अस्वस्थ प्रतिस्पर्धा अत्यन्तै बढ्यो। सम्बन्ध चिसो भयो र [[शीतयुद्ध|शीत युद्ध]]को प्रारम्भ भयो। तर सन् १९९० मा सोभियत सङ्घको अवसानपछि यो समस्या कम हुँदै गयो।
 
===== आर्थिक पुनः निर्माणका नाममा विभिन्न प्रतिस्पर्धी संस्थाहरूको स्थापना =====