"दोस्रो विश्व युद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ६१:
 
===== अपार धनजनको क्षति =====
द्वितीय विश्वयुद्ध अत्यन्त विनाशकारी थियो । यसमा रासायनिक हात हतियारदेखि अत्याधुनिक शस्त्रअस्त्रको प्रयोग गरियो । यस युद्धमा करिब दुई करोड बीस लाख मानिसहरू मारिएका थिए भने तीन करोड चालिस लाख मानिस घाइते भएका थिए ।थिए। एघार सय खरब डलर यस युद्धमा खर्च भएको अनुमान छ ।छ। विकसित सहरहरू एवम् हजारौँ कल कारखाना तथा उद्योगहरू ध्वस्त भए ।भए। उर्वर कृषियोग्य भूमि मरुभूमिमा परिणत भयो ।भयो। लाखौँ मानिसहरू घरबार विहीन भई शरणार्थीको जीवन जिउन बाध्य भए ।भए।
 
===== [[बेलायत]] र [[फ्रान्स|फ्रास]]को स्थितिमा परिवर्तन =====
 
===== अमेरिका र रूसको शक्तिमा वृद्धि =====
द्वितीय विश्वयुद्धपछिविश्वयुद्ध पछि अमेरिका र रुसको शक्ति वृद्धि भयो । अन्य राष्ट्रहरू आर्थिक रूपमा कमजोर भए र सैन्य क्षमता पनि गुमाए । तर अमेरिकाले युरोपेली राष्ट्रहरूलाई युद्ध सामग्री निर्यात गरी आर्थिक उन्नति गर्यो। अन्य देशको तुलनामा सै क्षति अत्यन्तै कम भएकाले अमेरिका सबैभन्दा शक्तिशाली हुन पुग्यो ।पुग्यो। अर्कातिर रुससँग सैन्य शक्ति बढी भएकाले रुसको राजनीतिक शक्ति विश्वमा बढ्दै गयो ।
 
===== विश्व दुई गुटमा विभाजित =====
द्वितीय विश्वयुद्धपछिविश्वयुद्ध पछि अमेरिका र रुसको शक्ति वृद्धि भयो । अन्य राष्ट्रहरू आर्थिक रूपमा कमजोर भए र सैन्य क्षमता पनि गुमाए ।गुमाए। तर अमेरिकाले युरोपेली राष्ट्रहरूलाई युद्ध सामग्री निर्यात गरी आर्थिक उन्नति गर्यो ।गर्यो। अन्य देशको तुलनामा सै क्षति अत्यन्तै कम भएकाले अमेरिका सबैभन्दा शक्तिशाली हुन पुग्यो ।पुग्यो। अर्कातिर रुससँग सैन्य शक्ति बढी भएकाले रुसको राजनीतिक शक्ति विश्वमा बढ्दै गयो । तर यी दुई राष्ट्रहरूको राजनीतिक तथा वैचारिक मत भिन्नता थियो किनभने अमेरिका पुँजीवाद मान्ने उदयमान राष्ट्र थियो भने यसको ठिक विपरीत रुस साम्यवादी राष्ट्र थियो ।थियो। तसर्थ यिनीहरू एकअर्कालाई तीव्र आलोचना गर्न थाले । विश्वका राष्ट्रहरू यिनीहरूको पुँजीवादी र साम्यवादी समूह मा धु्रवीकृत हुन पुगे र विश्व दुई समूहमा विभाजित भयो ।भयो। एक आपसमा भौतिक आक्रमण नभए पनि दुवै समूहहरूबिचसमूहहरू बिच अस्वस्थ प्रतिस्पर्धा अत्यन्तै बढ्यो ।बढ्यो। सम्बन्ध चिसो भयो र [[शीतयुद्ध|शीत युद्ध]]को प्रारम्भ भयो ।भयो। तर सन् १९९० मा सोभियत सङ्घको अवसानपछि यो समस्या कम हुँदै गयो ।गयो।
 
===== आर्थिक पुनः निर्माणका नाममा विभिन्न प्रतिस्पर्धी संस्थाहरूको स्थापना =====
साम्यवादी प्रभावलाई रोक्न पश्चिमी युरोपेली राष्ट्रहरू र अमेरिका मिलेर सन् १९४९ मा [[उत्तर एट्लान्टिक सन्धि सङ्गठन|उत्तरी एट्लान्टिक सन्धि सङ्गठन]] (NATO) को स्थापना गरे ।गरे। यसैको जवाफ स्वरूप रुसले पनि सन् १९५५ मा पोल्यान्डको राजधानी वार्सामा ‘[[वार्सा सन्धि सङ्गठन]]’ भन्ने संस्था स्थापना गर्यो ।गर्यो। रुस लगायत पूर्वी युरोपका राष्ट्रहरू यसमा संलग्न थिए ।थिए। यी देशहरूलाई आर्थिक सहायतत प्रदान गर्न रुसका विदेश मन्त्री मोलोटोभको नेतृत्त्वमा रुसले एक संस्था स्थापना गर्यो ।गर्यो। यस संस्थालाई COMECON (Council for Mutual Economic Assistance) वा Molotov Plan भनिन्छ ।भनिन्छ। अर्कोतिर अमेरिका समर्थित युरोपेली राष्ट्रहरूलाई आर्थिक सहयोग गर्न अमेरिकाले विदेश मन्त्री जर्ज मार्सलको नेतृत्त्वमा योजना बनाए ।बनाए। यस योजनालाई मार्सल योजना ( Marstal Plan )भनिन्छ भनिन्छ।
 
===== सैनिक गुटबन्दी =====
 
===== उपनिवेशवादको अन्त्य =====
द्वितीय विश्वयुद्धले शक्तिशाली युरोपेली राष्ट्रहरू बेलायत र फ्रान्सको शक्तिमा क्षयीकरण गर्यो ।गर्यो। बेलायत नियन्त्रित उपनिवेशहरू स्वतन्त्र भए ।भए। यही नियति अन्य साम्राज्यवादी राष्ट्रहरूले पनि भोगे ।भोगे। यसैले गर्दा भारत लगायतका राष्ट्रहरू स्वतन्त्र भए ।भए।
 
===== साम्यवादको प्रचार =====
 
===== [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्रसंघ]]को स्थापना<ref>विश्वको इतिहास पुस्तकबाट दोस्रो विश्वयुद्ध खण्ड</ref> =====
द्वितीय विश्वयुद्ध चल्दै गर्दा युद्धका नेतृत्त्व गर्ने राष्ट्रका प्रमुखहरूले युद्ध रोक्नलाई धेरै प्रयास गरेका थिए ।थिए। बेलायतको [[लन्डन]]मा भेला भई मित्र राष्ट्रहरूले १२ जुन १९४१ मा एउटा घोषणा पत्र जारी गरे ।गरे। यसलाई लन्डन घोषणा पत्र भनिन्छ ।भनिन्छ। यसमा युद्धको अन्त र अन्तर्राष्ट्रिय सहयोग तथा शान्तिका लागि अपिल गरिएको थियो ।थियो। यसको ठिक तीन महिनापछि १४ अगस्ट १९४१ मा विश्वशान्तिका लागि अमेरिकी राष्ट्रपति [[फ्र्याङ्क्लिन डी. रुजबेल्ट|फ्रयाङ्कलिन डेलाने रुजबेल्ट]] र बेलायतका प्रधानमन्त्री [[विन्स्टन चर्चिल|विन्सटन चर्चि]]लले [[आन्ध्र महासागर]]को पानी जहाजमै एक घोषणा पत्र तयार पारे ।पारे। यसलाई एटलान्टिक चार्टर भनिन्छ ।भनिन्छ। यस्तै अन्य प्रयासहरू हुँदै गर्दा अन्त्यमा २५ अप्रिलदेखि २६ जुन १९४५ मा विश्वका ५० ओटा राष्ट्रहरू सम्मिलित सान् फ्रान्सिस्को सम्मेलन भयो ।भयो। यसले संयुक्त राष्ट्र सङ्घ सम्बन्धी अवधारणालाई अन्तिम रूप दियो ।दियो। अन्त्यमा यस चार्टरमा पोल्यान्डले हस्ताक्षर गरेपछि यसका सदस्य सङ्ख्या ५१ पुग्यो ।पुग्यो। तत्पश्चात् पारित गरिएको चार्टरलाई २४ अक्टोबर १९४५ मा घोषणा गरी संयुक्त राष्ट्र सङ्घको स्थापना गरियो ।गरियो।
 
==अन्त्य==