"दोस्रो विश्व युद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ८९:
==नेपालीको भूमिका==
{{Main|दोस्रो विश्वयुद्धमा नेपाल}}
द्वितीय विश्वयुद्धमा नेपाल प्रत्यक्ष सहभागी नभए पनि अप्रत्यक्ष रूपमा आफ्ना सेनाहरू पठाई बेलायतको पक्षबाट युद्धमा सामेल थियो ।थियो। तात्कालीन राणा प्रधानमन्त्री [[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्ध शमशेर]]ले बहादुर शमशेर लगायतको नेतृत्त्वमा जम्मा २ लाख ५० हजार नेपाली फौज पठाएका थिए । नेपालीहरू वीरताका साथ युद्ध मोर्चामा लडे ।लडे। नेपालीहरूले बहादुर गोर्खालीका रूपमा गौरव तथा सम्मान प्राप्त गरे ।गरे। विदेशमा भएको विकास र प्रगति देखेर नेपाली सैनिकहरूले स्वदेशमा आई प्रजातन्त्र स्थापनाका लागि सहयोग गरेका थिए ।थिए। नेपाली फौजले बेलायतका तर्फबाट जर्मनी तथा जापान विरुद्ध लडेको थियो ।थियो। [[साइप्रस]], [[ग्रीस]], [[सिरिया]], [[लेबनान|लेबनान्]], [[प्यालेस्टाइन]], [[इराक]], [[सिङ्गापुर]], मलाया तथा [[म्यानमार|बर्मा]]मा गई नेपाली फौज लडेको थियो ।थियो। यद्धमा जम्मा सहभागीमध्येसहभागी मध्ये ७,५४४ नेपाली युवाहरू मारिए र २३,६५५ जना घाइते भए ।भए। यसरी यस युद्धमा नेपाल राष्ट्रले पनि ठुलो युवा शक्ति गुमाउन पुग्यो ।पुग्यो। नेपाल सरकारको सहयोगबाट अत्यन्तै खुसी भई बेलायती सरकारले [[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्ध शमशेर]]लाई बेलायती सेनाको पूर्ण अनररी जर्नेल पदको उपाधि दिएको थियो ।थियो।
 
साथै ३ करोड ३३ लाख एकमुष्ट आर्थिक सहयोग दियो ।दियो। प्रथम विश्वयुद्धपश्चात्विश्वयुद्ध पश्चात् दिने गरेको वार्षिक १० लाख रुपियाँ पनि निरन्तर दिने प्रतिबद्धता जाहेर गर्यो ।गर्यो। यसका अलवा धेरै नेपाली वीरहरूले बेलायतको सर्वोच्च पदक भिक्टोरिया क्रस र मिलिटरी क्रस प्राप्त गरे ।गरे।
 
==स्रोत==