"दोस्रो विश्व युद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४४:
 
==पृष्ठभूमि==
सन् १९३३ मा [[जर्मनी]]को शासक [[एडल्फ हिटलर|अडोल्फ हिटलर]] बन्योबने र चाडैं नै उसले जर्मनीलाई पुनः एक शक्तिशाली सैन्य शक्तिको रूपमा प्रर्दशित गर्न शुरू गर्यो, यसमा फ्रान्स र इङ्ल्यान्ड चिन्तित भए जसले पहिलेको लडाईमा धेरै नोक्सानी खपिसकेका थिए। इटली पनि यस कुरामा धेरै दुःखी थियो किनभने इटलीको पनि एउटा शक्तिशाली राष्ट्र बन्ने सपना थियो, यसमा जर्मनीले भाँजो हाल्ने निश्चित थियो। यी सबै कुरालाई मध्य नजर गरी फ्रान्सले इटलीसँग हात मिलाएर उनको कब्जाको इथियोपिया इटलीलाई दिने भयो। १९३५ मा [[एडल्फ हिटलर|हिटलर]]ले [[भर्सेलिज सन्धि|भर्सेलिजको सन्धि]] तोडेर आफ्नो सेना बढाउनमा लाग्यो।
 
जर्मनीलाई काबूमा ल्याउन इङ्ल्यान्ड, फ्रान्स र इटलीले स्ट्रेसा नामक सहर (जुन इटलीमा छ) मा एक घोषणा-पत्रमा हस्ताक्षर गरे जसमा लेखिएको थियो- अस्ट्रियाको स्वतन्त्रता कायम राखियोस् र जर्मनीलाई भर्सेलिजको सन्धि तोडनबाट रोकियोस् । तर स्ट्रेसा घोषणा-पत्र सफल भएन किन भनें यी तीन राष्ट्रहरूमा साधारण सहमती धेरै बुँदाहरूमा भएन । सोही समय सोभियत सङ्घ जुन जर्मनीको पूर्वी यूरोपको ठूलो हिस्साको कब्जा गर्ने इच्छा जानेर धेरै नैं डराएको हुंदा फ्रान्ससँग हात मिलाउन पुग्यो।