"बुद्ध धर्म" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३:
'''बुद्ध धर्म''' एक अनिश्वरवादी धर्म हो। ऐतिहासिक रूपमा यो धर्म शाक्यमुनि बुद्ध ([[गौतम बुद्ध]]) र उनका अनुयायीहरुका शिक्षामा आधारित धर्म हो। बुद्ध धर्मको परम्परामा भने गौतम बुद्धलाई वर्तमान कल्पको चौथो '''सम्यक सम्बुद्ध'''को रूपमा मानिन्छ। उनी छैंटौं देखि पाँचौं शताब्दी ईसा पूर्व सम्म जीवित थिए। उनी बितेको अर्को पाँच शताब्दीहरूमा बौद्ध धर्म सारा भारतीय उपमहाद्वीपमा फैलियो, र अर्को दुई हजार वर्षहरूमा मध्य, पूर्वी र दक्षिण-पूर्वी जम्बू महाद्वीपमा पनि फैलिन गयो। आज, बौद्ध धर्ममा तीन मुख्य सङ्घ छन्: [[थेरवाद]], [[महायान]] र [[वज्रयान]]। बौद्ध धर्मलाई पैंतीस करोड भन्दा अधिक मानिसहरू मान्दछन् र यो दुनियाको चौथो सबैभन्दा ठूलो धर्मको रूपमा रहेको छ।
 
[[बुद्ध]] भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ। जो व्यक्ति आफ्नै प्रयासले विना गुरु बुद्धत्व प्राप्त गर्दछन् र अरू प्राणीहरूलाई दु:खनिरोधको मार्गदर्शन गर्दछन् उनलाई '''सम्यक सम्बुद्ध''' भनिन्छ ।भनिन्छ। भनिन्छ कि गौतम बुद्धभन्दा अघि अनेक सम्यक सम्बुद्धहरू उत्पन्न भइसके र भविष्यमा पनि अनेकौँ सम्यक सम्बुद्धहरू उत्पन्न भई दु:खनिरोधकोख निरोधको सनातन शिक्षा दिनेछन ।दिनेछन। बौद्ध धर्मको अन्तिम लक्ष्य हो दुःखबाट सदाका लागि मुक्ति ।मुक्ति। बुद्धले दु:खमुक्तिसँगख मुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्त्व दिदैंनथे ।दिदैंनथे। उनी भन्दथे, "भिक्षुहरू म केवल एउटा कुरा मात्र सिकाउंछु: दु:ख र दु:खनिरोधकोख निरोधको उपाय ।" शीलको जगमा रहेर ध्यानद्वारा समाधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दु:खमुक्तिको अवस्था '''निर्वाण'''को साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो ।हो।
 
== लुम्बिनीको परिचयः ==
"https://ne.wikipedia.org/wiki/बुद्ध_धर्म" बाट अनुप्रेषित