"अशोक महान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ७०:
 
== बौद्ध धर्म अंगीकार ==
[[चित्र:Sanchi2.jpg|thumb|270px| तेस्रो शताब्दीमा सम्राट अशोकद्वारा बनाएको [[मध्य प्रदेश]]मा [[साँची का स्तूप]]]]कलिंगकलिङ्ग युद्धमा भएको क्षति तथा नरसंहारबाट उनको मन लडाई गर्नबाट उठ्यो र उनी आफ्नो कर्मबाट दुखी भए। यसै शोकमा उनी बुद्धको उपदेशहरूको नजिक आउदै गए र उसले बौद्ध धर्म स्वीकार गरे।
 
बौद्ध धर्म स्वीकीर गरे पछि उनले उनको आफ्नो जीवनमा उतारने कोशिश पनि गरे । उनले शिकार तथा पशु-हत्या गर्न छोडिदिए। उनले ब्राह्मण तथा अन्य सम्प्रदायको सन्यासिहरूलाई खुलेर दान दिए। जनकल्याणको लागि उनले चिकित्यालय, पाठशाला तथा सडक आदिको निर्माण गराए ।
"https://ne.wikipedia.org/wiki/अशोक_महान" बाट अनुप्रेषित