"अशोक महान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा Undid edits by 202.51.92.126 (talk) to last version by Sarojbot
चिनोहरू: पूर्ववत SWViewer [1.4]
पङ्क्ति २८:
|influenced = [[कुनाल]] {{·}} [[हर्ष]] {{·}}[[समुन्द्रगुप्त]] {{·}}[[रामगुप्त]] {{·}}[[चन्द्रगुप्त]] II [[कुमारगुप्त]] {{·}}[[स्कन्दगुप्त]] {{·}}[[पुरुगुप्त]] [[विष्णुगुप्त]]
}}
'''अशोक''' (राज्यकाल ईसापूर्व २७३-२३२) [[प्राचीन भारत]]मा [[मौर्य राजवंश]]को चक्रवर्ती राजा थिए । उनको मौर्य राज्य उत्तरमा [[हिन्दुकुश]]को की श्रेणिदेखि लिएर दक्षिणमा [[गोदावरी नदी]]को दक्षिण तथा [[मैसूर]]सम्म तथा पूर्वमा [[बङ्गाल|बङ्गाल]]देखि पश्चिममा [[अफगानिस्तान]]सम्म पुगेको थियो। यो त्यस समयसम्मको सबैभन्दा ठूलो भारतीय साम्राज्य थियो। सम्राट अशोकलाई आफ्नो विशाल साम्राज्यको राम्रो र कुशल प्रशासन तथा [[बुद्ध धर्म|बौद्ध धर्म]]को प्रचारको लागि जानिन्छ।
 
जीवनको उत्तरार्धमा अशोक भगवान [[गौतम बुद्ध]]को भक्त भए र तिनै स्मृतिमा उनले एउटा स्तम्भ खडा गरेदिए जो आज पनि [[नेपाल]]मा उनको जन्मस्थल - [[लुम्बिनी]] -मा [[मायादेवी मन्दिर]]को छेउमा [[अशोक स्तम्भ]]को रूपमा देख्न सकिन्छ। उनले बौद्ध धर्मको प्रचार भारत लगायत [[श्रीलङ्का]], अफगानिस्थान, [[पश्चिम एसिया]], [[मिश्र|इजिप्ट]] तथा [[ग्रीक भाषा|ग्रीक]]मा पनि गराए।
 
== आरम्भीकआरंभिक जीवन ==
अशोक मौर्य सम्राट [[बिन्दुसार]] तथा रानी धर्माको पुत्र थिए। भनिन्छ कि धर्मा एउटा ब्राह्मणको छोरी थिईनथीइन । एक दिन उनले स्वप्न देखे कि उनको छोरा एउटा ठूलो सम्राट बन्ने छ । त्यस पछि उनलाई राजा बिन्दुसारले आफ्नो रानी बनाए। जब कि धर्मा कुनै क्षत्रिय कुलबाट थिइननथीइनन तसर्थ उनलाई राजकुलमा कुनै विशेष स्थान प्राप्त थिएन। अशोकको थुप्रै दाजु भाइ (सौतेनी)-बैनी थिए। बल्यकालमा उनीहरूमा कडा प्रतिस्पर्धा हुन्थ्यो। अशोकको बारेमा भनिन्छ कि उनी बाल्यकालबाट नै सैन्य गतिविधिहरूमा प्रवीण थिए।
दुई हजार वर्ष पश्चात्, अशोकको प्रभाव एसिया मुख्यतः भारतीय उपमहाद्वीपमा देख्न सकिन्छ। अशोक कालमा कुदिएको प्रतीतात्मक चिह्न, जसलाई हामी '[[अशोक चिह्न]]'को नामबाट् पनि जानिन्छ, आज भारतको राष्ट्रीय चिह्न हो। बौद्ध धर्मको इतिहासमा गौतम बुद्ध पश्चात् अशोकको नै स्थान आउदछ।
The Ashoka chakra was built by Ashoka during his reign. Chakra is a Sanskrit word which also means cycle or self repeating process. The process it signifies is the cycle of time as how the world changes with time. The horse means accuracy and speed while the bull means hardwork.
 
I == साम्राज्य विस्तार ==
अशोकका दाजु भाइ सुसीम त्यस समय तक्षशिलाको प्रान्तपालप्रांतपाल थिए। तक्षशिलामा भारतीय-यूनानी मूलका धेरै मानिस बस्तथे। यसबाट त्यो क्षेत्र विद्रोहको लागि उपयुक्त थियो। सुसीमको अकुशल प्रशासनको कारण पनि त्यस क्षेत्रमा विद्रोह उठ्यो । राजा बिन्दुसारले सुसीमको भनाईमा लागेर राजकुमार अशोकलाई विद्रोहलाई दमनको लागि त्यहा पठाए। अशोक आउने खबर सुनेर नै विद्रोहीहरूलेविद्रोहिहरूले उपद्रव समाप्त गरे र विद्रोह बिना कुनै युद्ध खत्म भयो। यध्यपी यहाँ बिद्रोह एक पटक फेरी अशोकको शासनकालमा भएको थियो तर यस पटक यसलाई बलपूर्वक दवाईएको थियो।
[[चित्र:Mauryan Empire Map.gif|thumb|right|अशोकको राज्य]]
[[File:Asokanpillar1.jpg|thumb|right| भारतको वैशालीमा रहेको अशोक स्तम्भ]]
अशोकको यस प्रसिद्धबाट उनको दाजु सुसीमलाई सिंहासन नपाउने खतरा बढेको थियो। उनले सम्राट बिन्दुसारलाईबिंदुसारलाई भनेर अशोकलाई निर्वासमा पठाई दिए। अशोक कलिङ्गकलिंग गए। त्यहाँवहां उनको मत्स्य कुमारी कौर्वकीसँग प्रेम भयो। अहिले पाईएको प्रमाणहरूको अनुसार पछि अशोकले उनलाई तेस्रो वा दोस्रो रानी बनाएका थिए।
 
यसै बीच उज्जैनमा विद्रोह भयो। उनलाई सम्राटने निर्वासनबाट बोलाएर विद्रोह दबाउन पठाए। जबकि उनका सेनापतिहरूले विद्रोहलाई दबाई दिए तर त्यसको चिनारी गुप्त नै राखियो किनकि मौर्यहरु द्वारा फैलाईएको गुप्तचर जालबाट उनको बारेमा थाहा पाएपछि उनका दाजु सुसीम द्वारा उनी मार्न लगाउने डर थियो। उनी बौद्ध भिक्षुहरूसँगसन्यासिहरूसँग बस्तथे। यसै बेला उनलाई बौद्ध विधि-विधान तथा शिक्षाहरु जानकारी भएको थियो । यहाँ एक सुन्दरी जसको नाम नाम ''देवी'' थियो, उनीसँगउसँग उनको प्रेम भयो जसलाई उनले स्वस्थ्य भएपछि विवाह गरे।
 
केहि वर्ष पछि सुसीमसँग आजित् भएका मानिसहरूले अशोकलाई राजसिंहासन हत्याउनको लागि प्रोत्साहित गरे किन भनें सम्राट बिन्दुसार वृद्ध तथा रुग्न हुदै थिए। जब उनी आश्रममा थिए तब उनलाई यो यो खबर् आयो की उनको आमालाई उनको सौतेनी भाइहरूले मारीदिए। तब उनी राज महलमा गएर आफ्नो सबै सौतेनी भाइहरूलाई मारी दिए र सम्रात बने।
 
सत्ता समाल्नेसमाहाल्ने बित्तिकै अशोकले पूर्व तथा पश्चिम दुबै दिशामा आफ्नो साम्राज्य फैलाउन शुरु गरे। उनले आधुनिक [[आसाम]] देखि [[इरान|ईरान]]को सीमाना सम्म साम्राज्य विस्तृत केवल आठ वर्षमा गरे।
 
=== कलिंगको लडाई ===
"https://ne.wikipedia.org/wiki/अशोक_महान" बाट अनुप्रेषित