"अशोक महान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४१:
[[चित्र:Mauryan Empire Map.gif|thumb|right|अशोकको राज्य]]
[[File:Asokanpillar1.jpg|thumb|right| भारतको वैशालीमा रहेको अशोक स्तम्भ]]
अशोकको यस प्रसिद्धबाट उनको दाजु सुसीमलाई सिंहासन नपाउने खतरा बढेको थियो। उनले सम्राट बिन्दुसारलाई भनेर अशोकलाई निर्वासमा पठाई दिए। अशोक कलिंगकलिङ्ग गए। वहांत्यहाँ उनको मत्स्य कुमारी कौर्वकीसँग प्रेम भयो। अहिले पाईएको प्रमाणहरूको अनुसार पछि अशोकले उनलाई तेस्रो वा दोस्रो रानी बनाएका थिए।
 
यसै बीच उज्जैनमा विद्रोह भयो। उनलाई सम्राटने निर्वासनबाट बोलाएर विद्रोह दबाउन पठाए। जबकि उनका सेनापतिहरूले विद्रोहलाई दबाई दिए तर त्यसको चिनारी गुप्त नै राखियो किनकि मौर्यहरु द्वारा फैलाईएको गुप्तचर जालबाट उनको बारेमा थाहा पाएपछि उनका दाजु सुसीम द्वारा उनी मार्न लगाउने डर थियो। उनी बौद्ध सन्यासिहरूसँग बस्तथे। यसै बेला उनलाई बौद्ध विधि-विधान तथा शिक्षाहरु जानकारी भएको थियो । यहाँ एक सुन्दरी जसको नाम नाम ''देवी'' थियो,उसँग उनको प्रेम भयो जसलाई उनले स्वस्थ्य भएपछि विवाह गरे।
"https://ne.wikipedia.org/wiki/अशोक_महान" बाट अनुप्रेषित