"अशोक महान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३८:
 
== साम्राज्य विस्तार ==
अशोकका दाजु भाइ सुसीम त्यस समय तक्षशिलाको प्रान्तपाल थिए। तक्षशिलामा भारतीय-यूनानी मूलका धेरै मानिस बस्तथे। यसबाट त्यो क्षेत्र विद्रोहको लागि उपयुक्त थियो। सुसीमको अकुशल प्रशासनको कारण पनि त्यस क्षेत्रमा विद्रोह उठ्यो । राजा बिन्दुसारले सुसीमको भनाईमा लागेर राजकुमार अशोकलाई विद्रोहलाई दमनको लागि त्यहा पठाए। अशोक आउने खबर सुनेर नै विद्रोहिहरूलेविद्रोहीहरूले उपद्रव समाप्त गरे र विद्रोह बिना कुनै युद्ध खत्म भयो। यध्यपी यहाँ बिद्रोह एक पटक फेरी अशोकको शासनकालमा भएको थियो तर यस पटक यसलाई बलपूर्वक दवाईएको थियो।
[[चित्र:Mauryan Empire Map.gif|thumb|right|अशोकको राज्य]]
[[File:Asokanpillar1.jpg|thumb|right| भारतको वैशालीमा रहेको अशोक स्तम्भ]]
"https://ne.wikipedia.org/wiki/अशोक_महान" बाट अनुप्रेषित