"सङ्गठन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
→‎सङ्गठन: टाइपो सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
'''सङ्गठन''' भन्नाले सामानसाझा उदृेश्यउदेश्य बोकेकालियर मानिसहरूकोबृहत समुहपुजि हो।लगानि गरि बस्तु तथा सेवाकाे उत्पादन/उपभाेग तथा विभिन्न कला संस्कृतिकाे संरक्षण सम्बर्धनकाेलागि स्थायि रूपमा बैधानिक मान्यता प्राप्त सामाजिक समूह हाे । सङ्गठन व्यवसायिक, राजनीतिक, आर्थिक, सामाजिक जस्ता सामान उदृेश्य प्राप्तिका लागि एकजुट हुने [[संस्था]] हो। मानिस आफु एक्लैले कुनै ठूलो उदृेश्य हासिल गर्न नसक्ने हुनाले उसलाइ सङ्गठनको आवश्यक पर्दछ।
 
एक्लै गर्न नसकिने काम समुहमा गई प्रभावकारी तरिकाले सम्पन्न गर्न सकिन्छ । जब मानिसहरूले कुनै काम प्रभावकारी तरिकाले सम्पन्न गर्न सक्दैनन् उनीहरू सङ्गठनमा आबद्ध हुन्छन् । मानिसहरूले साझा उद्देश्य प्राप्तिका लागि सङ्गठन स्थापना गर्छन् ; जसमा क्षमतानुसार सदस्यलाई कार्य बिभाजन गर्ने , अख्तियार र उत्तरदायित्व हस्तान्तरण गर्ने , सूचना आदान प्रदान गर्ने र सदस्यहरूको कार्य बीच समन्वय गर्ने गरिन्छ ।
"https://ne.wikipedia.org/wiki/सङ्गठन" बाट अनुप्रेषित