"कुँवर इन्द्रजीत सिंह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ७४:
 
=== बहिर्गमन ===
यिनको राजा महेन्द्रलाई वि. सं. २००७ साल अघि बाबु-बाजे जस्तै थपनाका राजा बनाई प्राइममिनिस्टर भएर सर्वेसर्वा हुने योजना थियो तर जनरल [[नर शमशेर जङ्गबहादुर राणा|नर शमशेर]]ले भोलिपल्टै नारायणहिटी गए र [[महेन्द्र वीर विक्रम शाह|राजा]]लाई बेलिबिस्तार लगाए ।लगाए। सबै कुरा सुनिसकेपछि राजा महेन्द्रले भने, 'बदमास पो रहेछ, तिमी धन्दा नमान, म ओखती गर्छु (हेमन्तशमशेर राणा, जनरल नरशमशेर जंगबहादुर राणाको जीवनी, पृ ८८–९२) ।'<ref name=":0">http://annapurnapost.com/news/60847 महेन्द्रविरुद्ध असफल ‘कु’</ref>
 
त्यत्तिकैमा कार्तिक २९ को दिन प्रधानमन्त्री सिंहलाई दरबारमा बोलाइयो । कुनै अप्रिय अवस्था सिर्जना होला भनेर दरबार भित्रका सेनालाई सतर्क राखियो । दरबारभित्रका कर्मचारीलाई कार्यलय बाहिर ननिस्किन आदेश दिइयो । त्यत्तिकैमा सिंह [[नारायणहिटी दरबार सङ्ग्रहालय|नारायणहिटी राजदरबार]] पुगे र राजा महेन्द्रसँग केही बेर 'वान-टु-वान टक' गरेर फर्किए । लगत्तै राजाले केआई सिंह नेतृत्वको मन्त्रिमण्डल विघटन गरेको समाचार सार्वजनिक भयो (माथेमा, पृ. २६९) ।<ref name=":1" /><ref name=":0" />