"कुँवर इन्द्रजीत सिंह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३५:
== २००७ सालको क्रान्ति ==
{{main|सात सालको क्रान्ति}}
क्रान्ति सुरु भए लगत्तै २९ कार्तिक वि. सं. २००७ मा सिंहको तर्फबाट बडाहाकिम कार्यलयमाथि पहिलो पटक आक्रमण भयो । चार घण्टा चलेको लडाइँमा सिंहको फौजले गोश्वारा (बडाहाकिम कार्यलय) बाहेक भैरहवाका अरू सबै कार्यलयमाथि नियन्त्रण जमायो । तीन दिनपछि सरकारी फौजले २ मंसिर वि. सं. २००७ (१७ नोभेम्बर १९५०) मा केआई सिंहको अखडामाथि धावा बोल्यो । तर सिंहमाथि सरकारी फौजले विजय हासिल गर्न सकेन । ठूलो क्षतिका साथ सरकारी सेना आफै फिर्ता हुनुपर्‍यो । भोलिपल्टै सिंहले फेरि आक्रमण गरे । यसपटक उनले अदालत र झ्यालखानाकारागार त कब्जामा लिए तर बडाहाकिम कार्यलयमाथिकार्यलय माथि कब्जा जमाउने धोको पूरा भएन ।<ref>अतीतको त्यो एल्बम कान्तिपुर कोसेली २०७२ फागुन ८; सीताराम बराल</ref>
 
===क्रान्तिपछि===