"इस्टकोट" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति १:
'''इस्टकोट''' एक प्रकारको [[कपडा|लुगा]] हो । यो [[कोट]]का साथमा वा कोटबाहेक नै पनि लगाइन्छ । इस्टकोट [[लोग्नेमान्छे]]ले लगाउँछन् । इस्टकोट बढी मात्रामा [[पहाड]]मा बस्ने [[नेपाली]]ले लगाउँछन् । यसमा [[बाउला]] हुँदैनन । इस्टकोट लगाउन सजिलो हुन्छ । इस्टकोट [[दौरा]]माथि लगाउने चलन छ । हाम्रा [[पुर्खा]]ले दौरा, [[सुरुवाल]] र इस्टकोट लगाउँथे । यसलाई कम्मरसम्म आउने भित्री सानो कोट भनेर चिनिन्छ । इस्टकोटलाई [[इस्कोट]] पनि भनिन्छ । अङ्ग्रेजीमा [[वेस्टकोट]] भनिन्छ ।
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
*[http://assamesenepali.com/article/nepali_articles/nepaliculture.htm केही सांस्कृतिक चिन्हारी]
{{पहिरनहरू}}
 
[[Categoryश्रेणी:पहिरनहरू]]
{{Clothes stub}}
 
[[Category:पहिरनहरू]]
[[श्रेणी:पहिरन]]
 
 
{{Clothes stub}}
"https://ne.wikipedia.org/wiki/इस्टकोट" बाट अनुप्रेषित