"भैरव अर्याल" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति २३:
नेपालीमा एम्. ए., साहित्यरत्न र संस्कृतमा मध्यमा सम्म को अध्ययन गरेका अर्यालले पत्रकारिता पनि गरे । उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरे। उनी ‘हालखबर’ दैनिकका सम्पादक दाताराम शर्माले प्रोत्साहित गरेपछि २०१४ सालमा त्यहीँ पत्रकार नियुक्त भएका हुन् र पछि [[गोरखापत्र]] को सम्पादन समूहमा रहे। ‘मधुपर्क’ लाई स्तरीय बनाउन निकै खटे। ‘रचना’ पत्रिका प्रकाशनमा पनि उनको भूमिका महत्त्वपूर्ण रह्यो।
 
नेपालका विभिन्न स्थान, भारत, जर्मनी, बङ्गलादेशको भ्रमण गरेका अर्याल नेपाली हास्यव्यंग्य साहित्य आकाश कहिल्यै ननिभ्ने तारा हुन्
 
===मृत्यु===
उनको निधन वि. सं. २०३३, आश्विन, गोकर्ण काठमाडौमा भएको हो । <ref name="srrasta.blogspot.com">http://srrasta.blogspot.com/2008/06/blog-post_4353.html</ref>
 
==साहित्यिक यात्रा==
पङ्क्ति ४३:
* [[नेपाली काव्यमा प्रकृति]] (समालोचना, वि. सं. २०३०)
* [[प्रवेशिका निबन्ध]] (निबन्धसंग्रह, वि. सं. २०२७)
<ref>http:// name="srrasta.blogspot.com"/2008/06/blog-post_4353.html</ref>
* [[टेडो ऐना]] (निबन्ध र कथा, वि. सं. २०६३)
 
पङ्क्ति ५७:
 
५) विभिन्न पत्र-पत्रिकाहरूमा कविता, लेख समालोचना, हास्य व्यंग्यात्मक रचनाहरु प्रकाशित
<ref> http://name="srrasta.blogspot.com"/2008/06/blog-post_4353.html</ref>
 
==निबन्धहरू==
पङ्क्ति ७३:
==पुरस्कार, मानसम्मान, पदक==
* वि. सं. २०२२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा प्रथम।
<ref>http:// name="srrasta.blogspot.com"/2008/06/blog-post_4353.html</ref>
 
==सन्दर्भ सामग्री ==
{{reflist}}
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
* [http://www.majheri.com/taxonomy_vtn/term/155 भैरव अर्यालका रचनाहरू (मझेरी डट कममा)]
* [http://www.madanpuraskar.org/view_books_written.php?author=%E0%A4%AD%E0%A5%88%E0%A4%B0%E0%A4%B5+%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2 भैरव अर्यालद्वारा लेखिएका पुस्तकहरू]
"https://ne.wikipedia.org/wiki/भैरव_अर्याल" बाट अनुप्रेषित