"चुरा" का संशोधनहरू बिचको अन्तर

#WLF
सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति १:
[[File:Bangles Ornaments.jpg|right|thumbnail|280px|]]
[[File:চুড়ি.jpg|thumb]]
'''चुरा''' एक प्रकारको [[गहना]] हो । चुरा [[सुन]], [[चाँदि]], [[पित्तल]], [[काँच]], [[प्लास्टिक]] आदिबाट बनेको हुन्छ । सामान्यतया [[महिला]]हरूले गहनाका रूपमा [[नाडी]]मा लगाउने गर्छन् । यी गोलाकार हुन्छन् । यो महिलाहरूको प्रमुख गहना हो । चुरा विभिन्न [[रङ्ग|रंग]]का पाइन्छन् । यी जडिएका र साधारण दुवै हुन्छन् । [[हिन्दू धर्म|हिन्दू]] परम्पराअनुसार [[विधवा]]हरूले काँच वा प्लास्टिकका रंगीन चुराहरू लगाउँदैनन् । चुरालाई चुरी पनि भनिन्छ। तिजमा हिन्दुहरू यसको प्रयोग गर्छन्| तिजमा महिलाहरूले यसलाई नाडीमा लगाउँछन्| [[तीज|तिज]]को मुख्य पहिरन मध्य एक पहिरनमा हरीयो चुरा पर्छl
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
* [http://assamesenepali.com/article/nepali_articles/nepaliculture.htm केही सांस्कृतिक चिन्हारी]
 
{{पहिरनहरू}}
 
[[Categoryश्रेणी:पहिरनहरू]]
{{Clothes stub}}
 
[[Category:पहिरनहरू]]
[[श्रेणी:पहिरन]]
[[श्रेणी:गहना]]
 
 
{{Clothes stub}}
"https://ne.wikipedia.org/wiki/चुरा" बाट अनुप्रेषित