"मोमिला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति ५५:
}}
 
'''मोमिला ''' (अङ्ग्रेजी: [[:en:Momila|Momila]] जन्म सन् १९६७, अगस्ट ९ [[विक्रम सम्बत्]]: २०२४ [[श्रावण]] २५ गते बुधबार भएको हो ।<ref name="NepaliKalasahitya">{{cite|title=सगरमाथाको नृत्यमग्न आत्मा : स्रष्टा र सृष्टि (प्रतिनिधि आधुनिक नेपाली कविता)|first=|last=|editor=मोमिला|date=वि.सं. २०६५|pages=५१५|publisher= नेपाली कलासाहित्य डट कम प्रतिष्ठान, ISBN 978-9937-2-0961-8}}</ref><ref name="kavitakosh">{{cite web|url=http://kavitakosh.org/kk/मोमिला |title= मोमिला :: कविता कोश |publisher=Kavita Kosh |date= 2017 May 9|accessdate=2018-04-17}}</ref> [[नेपाली साहित्य]]मा युवापुस्ताको अग्र पंक्तिमा उभिएकी उनका सृजनाहरु सशक्त मानिन्छन् ।<ref name="samakalinsahitya">{{cite web|url=https://www.samakalinsahitya.com/index.php?show=detail&art_id=4805|title=सशक्त कविताहरूको संगालो |first=छविरमण |last=सिलवाल |publisher=समकालीन साहित्य (नेपाली साहित्यको सङ्ग्रह ) |website=samakalinsahitya.com|date=सोमबार, 26 जेठ, 2071|accessdate=2018-04-17}}</ref>
 
==प्रारम्भिक जीवन==
पङ्क्ति १२६:
२०३३ देखि साहित्यको अथाह सागरमा होमिएकी मोमिलाको ‘प्रतिबिम्बित मनवता’ शीषृकको रचना पहिलोपटक २०४२–४३ तिर ‘निर्माण’ नामक पत्रिकामा प्रकाशन भएको थियो । राष्ट्रिय स्तरको पत्रिका ‘रुपरेखामा, २०४४ मा ‘प्रतिक्षा फेरि चिताको’ शीर्षक कविता प्रकाशित भएपछि निरन्तर साहित्यिक सागरमा सिर्जनाको डुङ्गा खियाएकी मोमिला युवापुस्ताकी सशक्त प्रतिभा हुन् । नेपाली वाङ्मयको श्री वृद्धिको खातिर दिलो ज्यानले समर्पित मोमिला अनेकौँ पुरस्कार तथा मान–सम्मानद्वारा पुस्कृत तथा विभूषित भइसकेकी छिन् । उनले नेपाली भाषा, साहित्य एवम् कला तथा संस्कृतिको क्षेत्रमा पुर्‍याउको अनुकरणीय योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले सन् २०१२ को लागि एक लाख नगद तथा ताम्रापत्रसहितको प्रतिभा पुरस्कारले उहाँलाई विभूषित गरेको छ ।<ref name="nepalipratibhapratishthanuk"/>
 
कविता लेखनमा अत्यन्त रुचि राख्ने मोमिला निबन्ध र साहित्यसंग सम्बन्धित विधामा पनि त्यत्तिकै कलम चलाउँछिन् । वरिष्ठ साहित्यकार [[सरुभक्त]]ले मोमिला समय अनुसार चल्न सक्ने सशक्त कवि भएको बताएका छन् ।<ref name="goldennews">{{cite web|url=http://www.goldennews.com.np/2014/07/blog-post_7330.html|title=मोमिलाको कवितावाचनमा पोखरेली मोह|website=http://www.goldennews.com.np|date=|accessdate=2018-04-17}}</ref>
 
‘पैयु फुल्न थालेपछि’ कवितासङ्ग्रह (२०५२) उनको पहिलो प्रकाशित कृति हो । दोस्रो कृति जूनकीरीहरु ओर्लिरहेछन्(२०५५), तेस्रो कृति दुर्गम उचाईमा फूलको आँधी(२०६०) लगायत उनको दुई ओटा कविताकृति Selected Poem अङ्ग्रेजी संस्करण र भीमसेन थापाको सुसाइट नोट(२०७०) प्रकाशन भएका छन् । कविता लेखनमा अत्यन्त लोकप्रिय रहेकी मोमिला [[कविता]], [[निबन्ध]] लगायत साहित्यका विविध विधाहरूमा आफ्नो प्रभुत्व जमाउन सफल भएकी छिन् । प्रज्ञा पदक, युवावर्ष मोती पुरस्कार लगायत थुप्रै पुरस्कारहरु प्राप्त गरेकी मोमिला कुशल सम्पादक पनि हुन् । पछिल्लो अवधिमा प्रकाशित भएको पुस्तक ‘सगरमाथाको नृत्यमग्न आत्मा’ यसको उदाहरण हो । एकसय पैतिस जना कविहरूलाई एकै थलोमा उभ्याउन सफल भएकी छिन मोमिला । यस संग्रहहरूमा धेरै पुस्ताका कविहरूलाई भेट्न सकिन्छ ।<ref name="samakalinsahitya"/>
पङ्क्ति १३२:
==लेखनशैली==
 
आफैबारे ‘हजार पीडाहरूलाई माया गर्दै जीवनको वक्ररेखामा आफ्नो अस्तित्व खोजिरहेको एक आउटसाइडर’ भन्ने मोमिलाका कविताहरुका बारेमा कवि [[विप्लव ढकाल]] भन्छन्, ‘“बीसौ“ शताब्दीको अन्तिम दशकतिर अथवा एक्काइसौँ शताब्दीको प्रारम्भिक प्रहरतिर नेपाली कविताको नयाँ इतिहास कसरी रेखाङ्कित हुँदै थियो ? यो प्रश्न भविष्यले आफ्नो अतीतलाई सोध्नका लागि सुरक्षित राखेको छ जसका सर्वाङ्गीण उत्तरहरूको महत्त्वपूर्ण अंशलाई मोमिलाका कविताहरूले समेटेका छन्।‘<ref name="NepaliKalasahitya"/>
 
रात पछिको दिनको कल्पना, अध्यारो पछिको उज्यालोको प्रतिक्षाको पक्षमा उभिएका मोमिलाका कविताहरूले सुन्दर जीवनको पक्षमा सकारात्मक आशा जगाउने पक्षमा वकालत गरिरहेका हुन्छन् । मानविय संवेदनाहरूलाई ध्यानमा राखेर लेखिएका उनका कविताहरु देश प्रेमप्रति सर्मर्पित छन् । मान्छे आफैले आफुप्रति विश्वास गर्न सक्नुपर्छ । सकारात्मक विचारहरूलाई सम्प्रेषण गर्नूपर्छ । सम्पूर्ण मानवहरूको पीडा नै आफ्नो सम्झनु पर्छ, भात्तृत्वप्रेम जगाउँन सक्नुपर्छ भन्ने सकारात्मक सन्देशहरू मोमिलाका कविताहरूले बोलिरहेका छन् । समकालीन अनुहारहरूको भीडभित्रै पनि भीडबाटै छुट्टिने मोमिलाका रचानाहरूले आफ्नो समयको निरङ्कुशता, अहमन्यता, विद्रोह, उत्पीडन, साहसिकता, चुनौती, स्वतन्त्रता आदि प्रतिनिधित्व गरिरेका छन् <ref name="samakalinsahitya"/>
पङ्क्ति १५६:
आकाश चट्टान भएर खसे पनि... |website=http://www.nepalikalasahitya.com/|date=|accessdate=2018-04-17}}</ref>
* कालचक्र (कविताङ्क, सहसम्पादन)
* सगरमाथाको नृत्यमग्न आत्मा (प्रतिनिधि आधुनिक नेपाली कविता) को सम्पादन<ref name="NepaliKalasahitya"/>
 
==पुरस्कार/मान-सम्मान/पदक==
पङ्क्ति १७१:
{{reflist}}
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
 
* <span class="plainlinks"> [http://www.madanpuraskar.org/search/monographslist.php?cmd=search&t=monographs&psearch=%E0%A4%AE%E0%A5%8B%E0%A4%AE%E0%A4%BF%E0%A4%B2%E0%A4%BE&psearchtype=/ मदन पुरस्कार पुस्तकालय] </span>
पङ्क्ति १७७:
 
{{नेपाली भाषाका साहित्यकारहरू}}
 
 
[[श्रेणी:कवि]]
"https://ne.wikipedia.org/wiki/मोमिला" बाट अनुप्रेषित