"टङ्कप्रसाद आचार्य" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति ५:
|order =
|monarch = [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]
|term_start = वि.सं. २०१२ माघ १३<ref>http://rajpatra.dop.gov.np/welcome/book/?ref=580 वि.सं. २०१२ माघ १३को राजपत्र </ref><ref name="rajpatra.dop.gov.np">http://rajpatra.dop.gov.np/welcome/book/?ref=1530 २०१४ असार ३१ को राजपत्र</ref>
|term_end = वि.सं. २०१४ असार ३१<ref name="rajpatra.dop.gov.np">http://rajpatra.dop.gov.np/welcome/book/?ref=1530 २०१४ असार ३१ को राजपत्र</ref>
|predecessor = राजाको प्रत्यक्ष शासन
|successor = [[कुँवर इन्द्रजित सिंह|डा के आई सिंह]]
पङ्क्ति १६:
 
==जीवनी==
आचार्यको जन्म वि.सं. १९६९ साल मंसिर १७ गते आइतबार भएको हो।
 
== नेपाल प्रजा परिषद् ==
पङ्क्ति २४:
२००३ सालमा कलकत्तामा [[नेपाली राष्ट्रिय कांग्रेस]] स्थापना गर्दा प्रजापरिषद्को बलिदान सम्झेर उनलाई सभापति बनाइयो।
 
राणाशाहीको अन्त्यपछि वि.सं. २०१० सालमा गठित मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री र वि.सं. २०१२ माघ १३<ref name="rajpatra.dop.gov.np">http://rajpatra.dop.gov.np/welcome/book/?ref=1530 २०१४ असार ३१ को राजपत्र</ref> देखि वि.सं. २०१४ असार ३१ सम्म १७ महिना १८औं प्रधानमन्त्री बनेका हुन्।
 
==प्रधानमन्त्रीत्त्व==
===२०१२ साल माघ १३ गतेका दिन गठन भएको मन्त्रि-परिषद===
* १. [[टङ्कप्रसाद आचार्य|टंकप्रसाद आचार्य]]- प्रधानमन्त्री, गृह, राज्य व्यवस्था
* २. [[बालचन्द्र शर्मा]]- शिक्षा, स्वास्थ्य र स्थानीय स्वायत्तशासन मन्त्री
* ३. [[चूडाप्रसाद शर्मा]]- परराष्ट्र, वन तथा खाद्य कृषि मन्त्री
पङ्क्ति ७१:
 
== राजीनामा ==
टंकप्रसाद सरकारलाई निरन्तरता दिँदा भारत थप चिढिने अवस्था देखेपछि उनले टंकप्रसादको राजीनामा मागे ।
 
भारतलाई थप नचिढ्याउनमात्रै पर्याप्त नरहेको ठानेर उनले भारतपरस्तको डाम लागिसकेका [[कुँवर इन्द्रजित सिंह|केआई सिंह]]लाई प्रधानमन्त्री बनाए ।
पङ्क्ति ८१:
उनको निधन वि.सं. २०४९ साल वैशाख ११ गते भयो।
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
* [http://www.madanpuraskar.org/guthi/phanindra.php टंकप्रसाद आचार्यको देन]