"दिनेश अधिकारी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति ५७:
 
'''दिनेश अधिकारी''' (अङ्ग्रेजी: [[:en:Dinesh Adhikari|Dinesh Adhikari]]) जन्म सन् १९५९, ७ डिसेम्बर [[विक्रम सम्वत्|विक्रम सम्बत]]: २०१६ साल मंसिर २२ गते नेपाली [[कवि]] तथा [[गीतकार]] हुन् ।{{sfn|जीवलाल बन्जाडे, "दिनेश अधिकारी: गीत र सवेदना".- २०६१, उषा अधिकारी, बत्तीस पुतली, काठमाडौँ.- ISBN 99946-33-40-6}}{{sfn|जयदेव भटृराई, पुरस्कारका अधिकारीः दिनेश अधिकारी, गोरखापत्र, शुक्रबार असोज ६ गते २०५७}} नेपाली कविता एवम् गीति क्षेत्रका श्रष्टा दिनेश अधिकारी उनका कृति "अतिरिक्त अभिलेख" ले [[कविता]] विधामा [[मदन पुरस्कार]] प्राप्त गर्ने पछिल्लो (वि.सं. २०५६) व्यक्तित्व हुन् ।<ref>राजेश्वर रेग्मी, "किन पायो मदन पुरस्कार अतिरिक्त अभिलेखले?".-हिमालय टाइम्स, शनिबार, मसिर ३०, २०५८</ref> मानवतालाई अन्तिम शर्त मानी कवितामा उभिन आइपुगेका नेपाली कवितामा समकालीन पुस्ताका एक माइलस्टोन हुन् दिनेश अधिकारी ।<ref>कृष्ण धाराबासी, "कवि दिनेश अधिकारीको एकल कविता वाचन", कविता यात्राः हरेक महिनाको १५ गते, २०६५ साउन १५, बुधबार</ref> तीक्ष्ण संवेदना र प्राञ्जल शैलीका धनी कवि अधिकारीका कवितामा एकातिर समकालीन सन्दर्भप्रतिको यिनको संवेदनशीलता प्रखर ढङ्गले उजागरित भएको पाइन्छ भने अर्कोतिर मानवजीवनका शाश्वत र नैसर्गिक भावहरु पनि उत्तिकै टड्कारोसित अनुगुञ्जित भएको सुन्न सकिन्छ ।<ref>डा. ज्ञानु पाण्डे (२०६८), अक्षरहरुका माझमा कवि दिनेश अधिकारी (एकल कविता वाचन), अक्षर समूह, चितवन, ९ असोज २०७२</ref>
उनका फुटकर कविताहरूको संगालो "अतिरिक्त अभिलेख" एक मनमोहक काव्य-पुञ्जको रूपमा आएको छ । विम्व, प्रतीक, व्यञ्जना, वक्रोक्ति, व्यंग, सूक्ष्महास विद्रोह, पीडा, बुद्धि र भावनाबीचको समन्वय, लयसंवेदना आदि सबैको सम्यक् सन्तुलनको कारण दिनेश अधिकारी एक आकर्षक कवि हुन् ।<ref>डा. डी.पी. भण्डारीसंग अन्तरङ्ग, दिनेश अधिकारीका दुइ पत्नीहरु, साप्ताहिक, २०५७ जेठ १३</ref></br>
 
पुराना र नयां पुस्ता बीचका सेतु, जसले गीत र कविताका धाराले देश दुखेर क्लान्त देशबासीका मनमा शीतलताको वर्षात गराएर अनि देशलाइ कुल्चिएर अपमान गर्ने देशघातीहरूलाई शूली चढाएको भावनाका अभिव्यक्ति पोखेर लाखौ नागरिकका हृदयमा न्यानो बास पाउने दिनेश अधिकारी सक्षम कवि हुन् ।<ref>चन्द्र भण्डारी, "स्रष्टाहरूको जात हुँदोरहेनछ", पूर्वसन्देश, वर्ष ८, अंक २२४, २०७०, भदौ ४ गते मंगलबार</ref>
पङ्क्ति ११२:
}}
 
==शिक्षा==
 
उनको औपचारिक शिक्षाको सुरुवात काठमाडौँको धुम्बाराही मन्दिर परिसरमा रहेको हालको धुम्रबराह [[माध्यमिक विद्यालय]]बाट भएको हो । कक्षा १ र २ सोही [[विद्यालय]]मा अध्ययन गरी कक्षा ३ र ४ उनले हरिऔन, सर्लाही स्थित हालको महादेव जनता माध्यमिक विद्यालयबाट पुरा गरेका हुन् भने कक्षा ६ र ७ हरिऔन, सुखेपोखरी स्थित चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेका हुन् । कक्षा ८ काठमाडौँको नक्सालमा अवस्थित नन्दीरात्रि माध्यमिक विद्यालयबाट अध्ययन पूरा गरी ९ र १० का लागि उनी फेरि सर्लाही, हरिऔन कै चतुर्भुजेश्वर माध्यमिक विद्यालयमा पुगी सोही विद्यालयबाटै प्रवेशिका उत्तीर्ण गरेका उनले २०३४ सालमा नेपाल ल क्याम्पस, काठमाडौँमा भर्ना भई २०३५ सालमा प्रवीणता प्रमाणपत्र तह २०३९ सालमा [[कानून|कानुन]] विषयमा स्नातक गरेका हुन् । २०४५ सालमा मानविकीतर्फ राजनीतिशास्त्र विषयमा स्नातकोत्तर (एम.ए.) पास गरेका छन् । {{sfn|जीवलाल बन्जाडे, "दिनेश अधिकारी: गीत र सवेदना".- २०६१, उषा अधिकारी, बत्तीस पुतली, काठमाडौँ.- ISBN 99946-33-40-6}}
पङ्क्ति १२७:
अधिकारीका कविता सङ्ग्रह '''"संवेदनाको स्वर"''' लाई भारतको अग्रणी प्रकाशन संस्था राजकमल प्रकाशनले [[हिन्दी]]मा प्रकाशन गरेको छ । अधिकारीका कवितालाई डा. गङ्गाप्रसाद अकेलाले हिन्दीमा अनुवाद गरेका हुन् । नेपाली कविताको विधिपूर्वक यसरी हिन्दी भाषामा अनुवाद गरेर भारतमै प्रकाशन गरिएको सम्भवतः यो पहिलो घटना हो । अधिकारीकै प्रतिनिधि कविता "मोड अफ लाइफ" सन् २००९ मा अंग्रेजी भाषामा प्रकाशन भइसकेको छ ।{{sfn|राजधानी समाचारदाता, अधिकारीका कविता हिन्दीमा, राजधानी, काठमाडौँः शुक्रबार, ८ फाल्गुन २०७१}} वि‍.सं. २०७४ साउन २६ मा जारी गरिएको फरक धारको पुस्तक 'तस्वीरको कथा' कवि तथा अधिकारीले सार्वजनिक गरे । नेपालमा पहिलोपटक लेखिएको र सबै वर्ग, पेशा र उमेरका मानिसले रुचाउने पुस्तक भनेर [[अभि सुवेदी]]ले र प्रसिद्ध गायक [[प्रेमध्वज प्रधान]]ले एेतिहासिक महत्त्व भएको पुस्तक भनेर पुस्तकबारे टिप्पणी गर्नुभएको थियो ।<ref name="TasbirkoKatha2"/><ref name="TasbirkoKatha3"/><ref name="TasbirkoKatha4"/> कवि तथा गीतकार दिनेश अधिकारीले पुराना तथा नयाँ आफ्ना चर्चित गीतहरूको सङ्ग्रहलाई पुस्तकको आकार दिई २०७५ सालमा साङ्ग्रिला बुक्सद्वारा प्रकाशनमा ल्याएका छन् । उनले पुस्तकको नाम आफ्नो चर्चित गीत ‘यो सम्झिने मन छ म बिर्सु कसोरी’बाट राखेका छन् ।<ref name="Mabirsukasori"/>
 
आफ्नो स्थापनाकालको दुईसय वर्ष मनाउने क्रममा [[संयुक्त राज्य अमेरिका|अमेरिका]]स्थित लाइब्रेरी अफ कङ्ग्रेसले विश्वका कृति सङ्कलन गर्दै आइरहेको छ र विश्व [[साहित्य]]लाई स्वराङ्कन गर्ने थालनी [[दक्षिण एसिया]]बाट थालेसंगै नेपालका पहिलो चरणमा छानिएका ११ जना सहित्यकारमध्ये अन्य केही साहित्यकार लगायत कवि दिनेश अधिकारीको स्वराङ्कन गरिसकिएको छ ।<ref>जयदेव भटृराई, स्रष्टाको स्वर र सिर्जनाको स्वराङ्कन, गोरखापत्र २०६१ साल साउन १४ गते बिहीबार</ref><ref name="loc.gov">[https://www.loc.gov/acq/ovop/delhi/salrp/dineshadhikari.html/ Dinesh Adhikari, 1959- ,The South Asian Literary Recordings Project, Library of Congress New Delhi Office]</ref>
 
अहिलेसम्म ५ सयभन्दा बढी उनका गीत रेकर्ड भइसकेको छ । विभिन्न कालजयी गीतका सर्जक अधिकारीले मदन पुरस्कारलगायत अन्य थुप्रै पुरस्कार पाएका छन् ।{{sfn|राजधानी समाचारदाता, अधिकारीका कविता हिन्दीमा, राजधानी, काठमाडौँः शुक्रबार, ८ फाल्गुन २०७१}}<ref>[http://www.webcommentary.com/php/ShowArticle.php?id=sarupk&date=160301/ Kamala B.Sarup, Poetry gives Expression, WEBCommentary, March 1, 2016]</ref>
पङ्क्ति ३०७:
|}
 
(उल्लिखित एलबमहरूमा [[नारायणगोपाल गुरूवाचार्य|नारायण गोपाल]], [[तारादेवी]], [[:en: Ghulam Ali|गुलाम अली]], [[भक्तराज आचार्य]]को पुस्तादेखि पछिल्लो पुस्ताका प्रतिनिधि गायक, गायिकाहरु र [[नातिकाजी]], [[शिवशंकर]], [[अम्बर गुरुङ]], [[गोपाल योञ्जन]]को पुस्तादेखि पछिल्लो पुस्ताका प्रतिनिधि संगीतकारहरुका स्वर/संगीत रहेको)</br>
 
उनले जीवनज्योति (पत्रिका, सर्लाही) र मिलन (पत्रिका, बारा)को सम्पादन पनि गरे। उनले करिब ६ दर्जन नेपाली चलचित्रमा गीत लेखेका छन्।
पङ्क्ति ३१५:
 
===फोटो संस्मरण===
* तस्बिरको कथा, २०७४<ref name="TasbirkoKatha1">{{cite web|url=http://thahakhabar.com/news/21552 |title=फेसबुकले जुराएको अधिकारीको 'तस्बिरको कथा' |last=महरा |first=जयसिंह |publisher=थाहाखबर |website=thahakhabar.com |date=11 August 2017 |accessdate=2017-08-12}}</ref><ref name="TasbirkoKatha2">{{cite web|url=http://www.newsofnepal.com/2017/08/15/49947/ |title=गीतकार अधिकारीले ल्याए तस्वीरको कथा |publisher=नेपाल समाचारपत्र |website=newsofnepal.com |date=August 15, 2017 |accessdate=2017-08-15}}</ref><ref name="TasbirkoKatha3">{{cite web|url=http://lokaantar.com/sahitya/20532 |title=गीतकारको अभिरूचि अभिलेखनतर्फ |publisher=लोकान्तर |website=lokaantar.com |date=शनिवार, श्रावण २८, २०७४ |accessdate=2017-08-15}}</ref><ref name="TasbirkoKatha4">{{cite web|url=http://srastakhabar.com/%E0%A4%A6%E0%A4%BF%E0%A4%A8%E0%A5%87%E0%A4%B6-%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%A4%E0%A4%B8%E0%A5%8D%E0%A4%AC%E0%A4%BF%E0%A4%B0%E0%A4%95%E0%A5%8B/ |title=दिनेश अधिकारीको तस्बिरको कथा सार्वजनिक
|publisher=स्रष्टाखबर |website=srastakhabar.com |date= |accessdate=2017-08-16}}</ref><ref name="TasbirkoKatha1">{{cite web|url=http://thahakhabar.com/news/21552 |title=फेसबुकले जुराएको अधिकारीको 'तस्बिरको कथा' |last=महरा |first=जयसिंह |publisher=थाहाखबर |website=thahakhabar.com |date=11 August 2017 |accessdate=2017-08-12}}</ref>
 
==संस्थागत संलग्नता==
पङ्क्ति ३२७:
 
==पुरस्कार/पदक/विभूषण/सम्मान/स्वीकृति==
युवा साहित्यकारको भीडमा धेरै पुरस्कार पाउने स्रष्टाको रूपमा परिचित दिनेश अधिकारी साहित्य लेखनमा सशक्त हस्ताक्षरको रूपमा परिचित नाम हो ।{{sfn|जयदेव भटृराई, पुरस्कारका अधिकारीः दिनेश अधिकारी, गोरखापत्र, शुक्रबार असोज ६ गते २०५७}} नेपाली साहित्यको विकासमा २०३० को दशकदेखि अनवरत रूपमा सेवा पुर्याउदै आएका कवि गीतकार दिनेश अधिकारीको उचित मुल्याङ्कन गर्दै राज्यका अधिरिक्त विभिन्न साहित्यिक, साङ्गीतिक तथा अन्य संघसंस्थाहरूबाट विभिन्न मान, पदवी, पुरस्कार तथा उपहारहरु प्रदान गरिएको देखिन्छ । उनको [[अतिरिक्त अभिलेख]] शीर्षकको कविता संग्रहका लागि नेपालको [[नोबेल पुरस्कार]] मानिने २०५६ सालको [[मदन पुरस्कार]] समेत प्राप्त गरेका छन् । वि.सं. २०५१ सालमा [[इन्द्रजात्रा]] (काव्य) का लागि [[साझा पुरस्कार]], वि.सं. २०५८ सालमा [[छिन्नलता गीत पुरस्कार]] आदिबाहेक उनले पाएका पुरस्कार, पदक र सम्मानहरूः{{sfn|जीवलाल बन्जाडे, "दिनेश अधिकारी: गीत र सवेदना".- २०६१, उषा अधिकारी, बत्तीस पुतली, काठमाडौँ.- ISBN 99946-33-40-6}}<br>
 
(क)</br />
{| class="sortable wikitable"
|width="50"|'''क्र०सं०
|width="200"|'''पुरस्कारको नाम
|width="100"|'''प्राप्त भएको साल (वि०सं०)
|-bgcolor="#CCFFCC"
 
|१ ||रत्नश्री स्वर्ण पदक|| २०३८
पङ्क्ति ३८३:
|}
 
(ख) केही विद्यालयहरुद्वारा कविको नाममा छात्रवृत्तिको स्थापना ।</br />
(ग) केही सामाजिक तथा शैक्षिक संस्थाहरूबाट अभिनन्दित ।</br />
(घ) त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्का विभिन्न तहका पाठ्यक्रमहरूमा कविता तथा गीतहरु समावेश भएको । </br />
(ङ) अमेरिका स्थित विश्वकै सबभन्दा ठूलो पुस्तकालय लाइब्रेरी अफ कंग्रेस (Library of Congress) ले आफ्नै स्वरमा आफ्ना रचना पाठ गराई आफ्नो Website मा राख्ने गरी नेपालबाट मनोनयन गरिएका प्रतिनिधि नेपाली साहित्यकार मध्ये एक । यस आयोजना अन्तर्गत रेकर्ड गरिएका दुई दर्जन भन्दा बढी कविताहरु Library of Congress को Website मा राखिएको ।<ref>[https://www. name="loc.gov"/acq/ovop/delhi/salrp/dineshadhikari.html/> Dinesh Adhikari, 1959- ,The South Asian Literary Recordings Project, Library of Congress New Delhi Office]</ref>br </br>
(च) त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहका लागि जीवनी, कविता र गीतको क्षेत्रमा करिव १० वटा शोध अनुसन्धान भएको । </br>
 
==सन्दर्भ सूची==
पङ्क्ति ३९६:
* [https://www.loksambad.com/news/3908?fbclid=IwAR3knWO8Y-yLnKELZ3eZnvmtEas3vih5JcE2H_2qTbPao_LJuPlz8ANq0js सिर्जनाले पहिचान बनाएका प्रशासक दिनेश अधिकारी-लोकसम्वाद डटकम]
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
* [http://mediaforfreedom.com/content/poetry-gives-expression/ Kamala B.Sarup, Poetry gives Expression, WEBCommentary]
* [http://www.artistnepal.com/lyrists-dinesh-adhikari-at-paleti/ Lyrists Dinesh Adhikari At Paleti]
पङ्क्ति ४०८:
 
 
{{ढाँचा:मदन पुरस्कार}}
{{दिनेश अधिकारीका कृतिहरू}}
{{नेपाली भाषाका साहित्यकारहरू}}