"पारिजात (साहित्यकार)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति ८:
| birth_place = [[दार्जिलिङ]], [[भारत]]
| death_date = २०५०
| death_place = [[काठमाडौँ|काठमाडौँ]], [[नेपाल]]
| occupation = साहित्यकार
| genre = [[उपन्यास]], [[कविता]], [[लघुकथा]]
पङ्क्ति १७:

==वाल्यकाल तथा जीवनी==
पारिजातको जन्म [[दार्जिलिङ]]को लिङ्गिया चिया बगानमा वि.सं. १९९४ बैशाख महिनामा भएको थियो। उनको पिता कालुसिंह वाइबा एक चिकित्सक थिए र माता अमृत मोक्तान हुन्। उनको न्वारनको नाम विष्णुकुमारी वाइबा हो, तर लामाले चेकुडोल्मा (तारा रानी) राखिदिएका थिए। उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन पुगेको थियो, जुन उनी आफैले रोजेकी थिइन्। उनका असङ्ख्या कृतिहरूले जिवन्त सुभास दिएर यस नामलाई सार्थक पारेका छन्। प्रारम्भिक पढाई दार्जिलिङ मै हासिल गरी वि.सं. २०११ सालमा [[काठमाडौँ|काठमाडौँ]] भित्रिएकी पारिजातले [[पद्मकन्या विद्याश्रम]]बाट प्रवेशिका र [[पद्मकन्या बहुमुखी क्याम्पस|पद्मकन्या कलेज]]बाट बी.ए. सम्मको पढाई हासिल गरेकि थिइन्। अङ्ग्रेजी बिषयमा एम.ए. गर्ने इच्छाले [[त्रिभुवन विश्वविद्यालय]]मा उनी भर्ना त भईन तर २६ वर्षको उमेरमा शारीरिक असक्तता र लेखन कार्यमा विशेष सक्रिय भएको कारणले उनको इच्छा अधुरै रह्यो।<ref>https://www.dictionnaire-creatrices.com/fiche-parijat</ref> दर्शनशास्त्र र साहित्य बिषयका ग्रन्थहरु खोजीखोजी पढ्ने उनको बानी थियो। पारिजात एक सङ्घर्षसिल नारी थिइन। बाल्यावस्थामै आमाको मृत्यु भएकाले मातृस्नेह कस्तो हुन्छ भन्ने कुरा उनले अनुभवसम्म गर्न पाइनन्। त्यसपछि उनले आफ्नो एकमात्र दाजुको वियोग पीडा पनि खप्नुपर्यो। पिताको संरक्षण र रेखदेखमा काठमाडौँमा बसि अध्यनमा लाग्दा उनले विभिन्न अभावहरूसँग जूध्नुपर्यो। बी.सं. २०२९ सालमा पिता को देहावसान भएपछि उनलाई पितृस्नेहबाट पनि बन्चित हुनुपर्यो।

वि.सं. २०१३ सालमा '[[धरती (पत्रिका)|धरती]]' पत्रिकामा कविता प्रकाशन गरी उनले आफ्नो साहित्य यात्रा सुरु गरेकी थिइन्।
पङ्क्ति ५९:
* ''[[अध्ययन र संघर्ष]]'' (संस्मरण,२०५१/मृत्युपश्चात प्रकाशित)
* ''[[सुमित]]'' (संस्मरण,२०६५/मृत्युपश्चात प्रकाशित)

== सम्मान र पुरस्कार ==
* ''शिरीषको फूल''को लागि ''[[मदन पुरस्कार]]'' - वि.सं. २०२२

* ''पाण्डुलिपियुगज्ञान पुरस्कार'' वि.सं. २०४९
२०२७

* ''युगज्ञानपाण्डुलिपि पुरस्कार'' वि.सं. २०२७
२०४९

* ''पाण्डुलिपि पुरस्कार'' वि.सं. २०४९

* ''गण्डकी बसुन्धरा पुरस्कार'' वि.सं. २०४९ आदि

Line ७९ ⟶ ७५:
*[[पारिजात रचनासूची]]

==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
* [http://www.madanpuraskar.org/guthi/parizat.php मदन पुरस्कार गुठी]
* [http://nai.com.np/contents.php?id=258 पारिजात]