"सरुभक्त" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति ५६:
'''सरुभक्त''' (वि.सं. २०१२ भाद्र, वास्तविक नाम: '''भक्तबहादुर श्रेष्ठ''') मूलतः नेपाली उपन्यासकार, नाटककार, कथाकार तथा कवि हुन्। उनले पागल बस्ती उपन्यासका लागि २०४८ सालमा नेपालको सर्वाधिक प्रतिष्ठित [[मदन पुरस्कार]] समेत पाएका छन्।
उनका [[पागल बस्ती (उपन्यास)|पागल बस्ती]], [[तरुनी खेती|तरूनी खेती]] उपन्यास सर्वाधिक चर्चित छन्। उनी [[पोखरा उपत्यका|पोखरा]]को [[बाग बजार|बागबजार]], मा जन्मिएका हुन्।
 
 
==जीवनी==
सरुभक्त वि.सं. २०१२ सालमा तीजपर्वका दिन बागबजार, [[पोखरा]], [[कास्की]]मा बुबा गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मी श्रेष्ठका सुपुत्रका रूपमा जन्मेका हुन्। उनको अध्ययनको सुरुवात तत्कालीन नेपाल आदर्श विद्यालय (हालः गण्डकी बोर्डिङ् स्कुल)बाट भयो। एम्. ए. सम्म पढेका सरुभक्त निजी व्यवसाय पनि गर्छन्।
 
<br />
 
==मौलिक कृति==
कथा, कविता, नाटक आदि क्षेत्रमा कलम चलाउने सरुभक्तको पहिलो रचनाका रूपमा वि.सं. २०३४ मा आह्वान साप्ताहिकमा 'मलाई दुइटा सूर्य देउ' शिर्षकको कविता प्रकाशित भएको थियो। उनका अन्य प्रकाशित कृतिहरू निम्नानुसार छन्
 
* [[बन्द खाम भित्र]] (मुक्तक सङ्ग्रह, वि.सं. २०३५)
Line ११७ ⟶ ११४:
उनी [[पोखरेली युवा सांस्कृतिक परिवार]]का अध्यक्ष रहे।
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
* [http://www.majheri.com/taxonomy/term/56 सरूभक्तका रचनाहरू (मझेरी डट कममा) ]
* [http://www.madanpuraskar.org/guthi/sarubhakta.php मदन पुरस्कार गुठी]
"https://ne.wikipedia.org/wiki/सरुभक्त" बाट अनुप्रेषित