१५,६८८
edits
Sarojbot (कुरा गर्ने • योगदान) सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै) |
सा (clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==) |
||
==बाबुराम नेपाल फर्के==
२०४२ सालमा उनी [[काठमाडौंं]] फर्के। संयुक्त जनमोर्चा नेपालले बाबुराम भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालिन देउवा सरकारसँग राखेर ससस्त्र युद्धमा जाने घोषणा गर्यो। र युद्धमा उनीहरू सामेल भए। माओवादीयुद्धकालमा करिब बीस हजार मानिसको ज्यान गएको थियो। २०५२ देखि २०६३ सम्म चलेको जनयुद्धमा बाबुराम चार महिना वार्तामा बस्दा बाहेक सबै समय भूमिगत वसे।
तमामा आरोपका बाबजुत बाबुराम भट्टराई समकालिन नेपाली राजनीतिककर्मिहरुका माझ क्षमता भएका नेतामा गनिन्छन्। अब्बल पढाई, दृढ चाहाना र अर्थमन्त्री हुँदा देखाएका संकेतहरुका कारण उनीबाट धेरै मानिसहरु आशवादी छन्।
==अर्थमन्त्री==
प्रचण्डको प्रधानमन्त्रीत्वमा सफल अर्थमन्त्री बने ।
==प्रधानमन्त्री==
==दोश्रो संविधानसभा ==
===संवैधानिक समितिको सभापति ===
दोस्रो संविधानसभा गठनपछि संविधान मस्यौदा समितिको अध्यक्ष/सभापतिको रूपमा बाबुरामले वर्तमान संविधान निर्माणमा सक्रिय भूमिका खेले ।
==माओवादी परित्याग ==
==सन्दर्भ सामग्रीहरू ==
{{reflist}}
==बाह्य कडीहरू==
*[http://www.baburambhattarai.com/ बाबुराम भट्टराईको आधिकारिक वेब साइट]
* [http://www.election.ujyaaloonline.com/np/candidates/2644/ बाबुराम भट्टराई (''उज्यालो अनलाइन'')]
[[श्रेणी:कम्युनिष्ट सभासद]]
[[श्रेणी:नेपालका अर्थमन्त्रीहरू]]
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/994000" बाट अनुप्रेषित