"सहनाई" का संशोधनहरू बिचको अन्तर

सा
clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा (clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==)
 
[[पञ्चैबाजा|पञ्चै बाजा]]को मुख्य भुमिकामा रहेको '''सहनाई''' एक प्रकारको विशेष बाजा हो। यसलाई सनही, सनै, सनई, सहनाई वा सनाई पनि भनिएको पाइन्छ । [[मुरली]]मा झैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै फुक्दै बजाइने यो बाजा निकै परिश्रमी लोक कलाकारहरूले मात्र बजाउन सक्छन्। विशेष गरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठवटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धूनहरू प्रस्फुटन गर्दछ।
[[File:Shehnai.jpg|thumb]]
सहनाई अर्थात् सनई [[नौमती बाजा]]को प्रमुख आकर्षण हो, जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ। एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ । त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बजाइने सनईलाई पोथी सनई पनि भनिन्छ। ताडको पातबाट बनाएको नलले यसलाई बजाउन सहयोग गर्छ।
{{reflist}}
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
*[http://assamesenepali.com/article/nepali_articles/nepaliculture.htm/ केही सांस्कृतिक चिन्हारी]
 
१५,६८८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/993994" बाट अनुप्रेषित