"नेपाल प्रज्ञा प्रतिष्ठान" का संशोधनहरू बिचको अन्तर

डा. हटाएर।
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति ३१:
 
==स्थापना==
प्रतिष्ठानको स्थापना वि.सं. २०१४ साल असार ९ गते भएको हो । यसको नाम नेपाल साहित्य कला प्रतिष्ठान (एकेडेमी) थियो । प्रतिष्ठानको स्थापना वि.सं. २०१३ सालमा महाकवि [[लक्ष्मीप्रसाद देवकोटा]]को परिकल्पना बमोजिम [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]बाट भएको हो ।
 
वि.सं. २०१४ साल फागुनमा नेपाल एकेडेमी बन्यो । पछि वि.सं. २०२४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान बनेको हो ।
पङ्क्ति ३८:
==उद्देश्य==
नेपालका सबै भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न काठमाडौँ र आवश्यकताअनुसार नेपालको विभिन्न स्थानहरूमा शाखा खोल्न सकिने गरी स्थापना गरिएको प्रतिष्ठान हो ।<ref name="1st refer">व्यवस्थापिका संसदले बनाएको २०६४ सालको ऐन न. २१, नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४</ref>।
 
 
 
==चित्र दिर्घा==
Line ५२ ⟶ ५०:
<references/>
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
* [http://www.nepalacademy.org.np नेपाल प्रज्ञा प्रतिष्ठानको वेबसाइट]