"डमरू" का संशोधनहरू बिचको अन्तर

सा
clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
सा (clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==)
 
[[File:Damaru instrument.jpg|thumb|डमरु अथवा डुगडुगी]]
'''डमरु''' एक प्रकारको [[बाजा]] हो । समातिने माझ भाग झिनो भएको, दुईतर्फ फराक [[मुख]]मा [[छाला]]ले मोरेको र हल्लाउँदा दुई तुनामा झुन्डिएका गेडाले ठोकिएर बज्ने माटो, [[काठ]] वा [[धातु]]ले बनेको धार्मिक बाजा हो । यसलाई [[डिबडिबे]] पनि भनिन्छ । पाटे सिउँडीको आँख्ला बीचमा पारेर भित्र कछुवाका हाड राखेर पाहा र सर्पको छालाले मोरिएपछि र [[अल्लो|भांग्रे सिस्नु]] (Girardinia diversifolia) को धागोमा [[बज्राक्ष]] उनेपछि तान्त्रिक डमरु बन्दछ । यो [[शिव|महादेव]]को प्रिय बाजा मानिछ|
 
डमरु [[जोगी]], [[तमासे]] र [[चटके]]हरूले बजाउनाका साथै [[पूजाआजा]], [[चाडपर्व]]मा पूजाकोठा, [[गुम्बा]] र [[मन्दिर]]मा तथा [[दशैं|दसैं]]मा प्रायः घरैपिच्छे पनि बजाउने गरिन्छ ।
==यो पनि हेर्नुहोस्==
{{नेपालका बाजाहरू}}
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
*[http://assamesenepali.com/article/nepali_articles/nepaliculture.htm केही सांस्कृतिक चिन्हारी]
*[http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=239398-आदिधर्म सापेक्ष संविधान !]
१५,६८८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/993989" बाट अनुप्रेषित