"मुरली" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति १:
'''मुरली''' एक प्रकारको [[बाजा]] हो । [[मालिङ्गो]] जातको सानो [[बाँस]]बाट मुरली बनाइन्छ।
 
[[निगालो]] र [[मुरली बाँस]]को मुरली अति राम्रो हुन्छ । यसको एक छेउमा तेर्सो काटेर त्यहाँ बाँसको पातलो [[चोया]] वा [[भक्किमिला काठ]] राखिन्छ र एउटा दुलो पारिन्छ । अर्का छेउमा ६-७ वटा दुला पारिन्छन् । यसलाई बजाउन मुरलीको तेर्सा काटेको छेउ [[मुख]]भित्र हालेर विस्तारो फुकेपछि त्यहाँबाट ध्वनि प्रवाहित हुन थाल्छ । यस प्रवाहित ध्वनिलाई [[संगित]]मा परिवर्तन गराउन औंलाले छोपी राखेका प्वालहरू क्रमअनुसार छोप्ने र उघार्न गरिन्छ । यसरी मुरली बजाउँदा अति सुरिलो स्वर प्रवाहित हुन्छ । यो नेपाली समाजको अति प्रिय [[वाद्ययन्त्र]] हो ।
पङ्क्ति ७:
बाँसमा ठेडी राखेर बनाएको दुइटालाई धागोले बाँधेर बराबर एकै स्वर निकाली फुकेर जोर मुरली बजाईन्छ। तर यो किराँत राई शैलीको जोर मुरली वर्तमान अवस्थामा बनाउन छाडिएको छ।
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
*[http://assamesenepali.com/article/nepali_articles/nepaliculture.htm/ केही सांस्कृतिक चिन्हारी]
 
"https://ne.wikipedia.org/wiki/मुरली" बाट अनुप्रेषित