"काठमाडौँ विश्वविद्यालय" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
चिनो: हातले पूर्ववत
सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति १:
{{Infobox University
|name = काठमाडौँ विश्वविद्यालय</br />Kathmandu University
|native_name = काठमाडौँ विश्वविद्यालय
|native_name_lang = ne
पङ्क्ति १४:
|students= १५,०००
}}
'''काठमाडौँ विश्वविद्यालय''' वा '''केयु''' (अङ्ग्रेजी : '''Kathmandu University''' वा '''KU''') [[नेपाल]]को एक निजी स्रोत र साधनबाट सञ्चालित सामुदायिक [[नेपालका विश्वविद्यालयहरूको सूची|विश्वविद्यालय]] हो । यो विश्वविद्यालय [[काभ्रेपलाञ्चोक जिल्ला|काभ्रे जिल्ला]]को [[धुलिखेल नगरपालिका|धुलिखेल]]मा अवस्थित छ। सन् १९९१ को डिसेम्बरमा स्थापित [[नेपाल]]को पहिलो निजी स्रोत र साधनबाट सञ्चालित सामुदायिक विश्वविद्यालयका मुख्य भवन धुलिखेलमा रहेका भए पनि अन्य क्याम्पस तथा सम्बन्धन प्राप्त क्याम्पस देशका अन्य भागमा पनि छन् । [[मानविकी]], [[व्यवस्थापन]], [[वाणिज्य]], [[विज्ञान]], [[medicine|चिकित्साशास्त्र]], इन्जिनियरिङ आदिको यो विश्वविद्यालयमा पढाई हुने गरेको छ । हाल काठमाडौँ विश्वविद्यालयमा १५,००० जति विद्यार्थी अध्ययनरत छन्।
 
सन् १९९१ मा आदर्श वाक्य "नेतृत्वको लागि गुणस्तरिय शिक्षा" अथवा "Quality Education for Leadership" सहित केयु स्थापित भएको हो । विश्वविद्यालय आफ्नो सात वटा विद्यालयहरूको माध्यमले धुलिखेल, [[भक्तपुर जिल्ला|भक्तपुर]] र ललितपुरमा चलिरहेको छ।
पङ्क्ति ७५:
{{नेपालका विश्वविद्यालयहरू}}
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
*[http://www.ku.edu.np/ आधिकारिक वेभसाइट]
*[http://nepalscholarships.com/2010/07/ku-nepal-undergraduate-admission-scholarships-invitations-2010/ काठमाडौँको स्नातक छात्रहरूको लागि विश्वविद्यालय छात्रवृत्ति]
पङ्क्ति ८१:
*[http://www.shedra.org/ Rangjung Yeshe संस्थान]
*[http://www.kupa.org.np/ काठमाडौँ विश्वविद्यालय 'प्रोफेसर एसोसिएशन]
 
 
[[श्रेणी:नेपालका विश्वविद्यालयहरू]]