"कञ्चनपुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: ==वाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति ८:
|जनसङ्ख्या =
|गाविस=४ वटा
[[बाइसी बिचवा]]
[[देखतभुली]]
[[रैकवारबिचवा]]
[[शंकरपुर, कञ्चनपुर|शंकरपुर]]
|नगरपालिका = ८ वटा
[[महेन्द्रनगर नगरपालिका|भीमदत्त नगरपालिका ]]
[[बेलौरी नगरपालिका]]
[[कृष्णपुर नगरपालिका]]
[[पुनर्वास नगरपालिका]]
[[बेलडाँडी गाउपालिका]]
[[माहाकाली नगरपालिका]]
[[लालझाडी गाउपालीका]]
[[बेदकोट नगरपालिका]]
[[शुक्लाफाँटा नगरपालिका]]

|निर्वाचन क्षेत्र = ३ वटा
|अवस्थिति = [[तराई]]
पङ्क्ति २०:

{{DistrictsOfNepal}}
'''कञ्चनपुर''' [[नेपाल]]को [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूरपश्चिमाञ्चल]] विकास क्षेत्र, [[महाकाली अञ्चल]]मा अवस्थित एक जिल्ला हो। यो जिल्ला नेपालको तराई प्रदेशमा पर्दछ। कञ्चनपुर जिल्लाको प्रमुख आर्थिक र व्यापारिक क्षेत्र [[महेन्द्रनगर नगरपालिका|महेन्द्रनगर ]] हो।

==जिल्लाको इतिहास==
पहिले नेपालको बाइसे चौबीसे राज्य रहेको बखत यो जिल्ला डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो। ऐतिहासिक पृष्ठभूमि हेर्दा इस्वी सन् १८१४ देखि १८१६ सम्म अंग्रेजसँग भएको युद्ध पछि गरिएको सन्धिबाट कालीपारी पश्चिमको सम्पूर्ण भू-भाग ब्रिटिश इन्डियामा गाभिएको पाइन्छ। प्रधानमन्त्री [[जङ्गबहादुर राणा|श्री ३ जङ्ग]]को समयमा कञ्चनपुर [[नयाँ मुलुक]]को रूपमा नेपाललाई हस्तान्तरण गरिएको थियो। सन् १८६० को सन्धि पछि मात्र यो क्षेत्र अर्थात [[कैलाली जिल्ला|कैलाली]], [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]], [[बाँके जिल्ला|बाँके]] र [[बर्दिया जिल्ला|बर्दिया]] नयाँ मुलुकको रूपमा नेपालको अङ्ग भएको हो।

नेपालको अङ्ग बनेपछि [[कैलाली जिल्ला|कैलाली]] र कञ्चनपुर ([[कैलाली र कञ्चनपुर|कैलाली र कंचनपुर]]) छुट्टै जिल्ला बन्न पुगेका हुन। कञ्चनपुर जिल्ला बनेपछि सर्वप्रथम यसको सदरमुकाम हाल श्रीपुर गाविसको बेलौरी बजारमा रहेको र सोही बेलौरीको कञ्चनपुर नामक गाउँबाट कञ्चनपुर जिल्लाको नामाकरण हुन गएको हो भन्ने केही इतिहासकारहरूको भनाई रहेको ।
पङ्क्ति ४०:

== प्रमुख व्यापारीक केन्द्रहरू ==
*[[महेन्द्रनगर नगरपालिका| महेन्द्रनगर]]

*[[बेलौरी नगरपालिका|बेलौरी बजार]]

*[[बेदकोट नगरपालिका|दैजी बजार]]

*[[झलारी पिपलाडी नगरपालिका|झलारी बजार]]

*[[कृष्णपुर नगरपालिका|गुलरिया बजार]]

== पर्यटकिय स्थलहरू ==
* [[शुक्लाफाँट राष्ट्रिय निकुञ्ज| झिलमिला ताल]]
* [[शुक्लाफाँट राष्ट्रिय निकुञ्ज|शुक्लाफाँटा राष्टिय निकुञ्ज]]
* [[दोधारा चाँदनी पुल|दोधारा-चाॅदनी पुल]]
Line ५९ ⟶ ५५:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य कडीहरू==
==वाह्य लिङ्कहरू==
{{नेपाल}}
{{नेपालका जिल्लाहरू}}

[[श्रेणी:नेपालका जिल्लाहरू]]