"अभिनेता" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==वाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू==
 
पङ्क्ति १:
[[File:Antoine Watteau - Actors from the Comédie Française - WGA25475.jpg|thumb|280px|सन् १७२० मा फ्रान्सका एक अभिनेता]]
'''अभिनेता''' त्यो पुरुष कलाकार हो जो एउटा चलचित्र वा नाटकमा कुनै चरित्रको अभिनय गर्दछ । <ref>{{cite book |last= अङ्कुर |first= देवेन्द्र राज |date= |title= रङ्गमन्चको सौन्दर्यशास्त्र |url= http://www.books.google.co.in/books?isbn=8126712104 |location= |publisher= राजकमल प्रकाशन |page= |isbn= 8126712104|accessdate= १० अक्टोबर २०१४}}</ref> अभिनेता परिकल्पना तथा दर्शक माझ माध्यमको कार्य गर्ने गर्छ । उनीहरूलाई दिइएको भूमिकालाई कुनै मन्च (चलचित्र, नाटक, रेडियो वा टेलिभिजन) द्वारा दर्शकक लागि प्रस्तुत गर्छन । अभिनयले कलाको ज्ञान तथा अभिनेताको भाव प्रस्तुतीकरणलाई सार्थक बनाउछ । <ref>{{cite book |last= नारायण |first= विरेन्द्र|date= |title= रङ्गकर्म |url= http://www.books.google.co.in/books?isbn=8181870565|location= |publisher= आलेख प्रकाशन|page= |isbn= 8181870565|accessdate= 1१० अक्टोबर २०१४}}</ref>
 
==इतिहास==
पङ्क्ति ८:
{{reflist}}
 
==बाह्य कडीहरू==
==वाह्य लिङ्कहरू==
{{Commonscat|Actors|अभिनेता}}
{{Wiktionary|actor|actress|player}}
"https://ne.wikipedia.org/wiki/अभिनेता" बाट अनुप्रेषित