"किम इल सुङ विश्वविद्यालय" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू==
 
पङ्क्ति ४४:
}}
 
'''किम इल-सुङ विश्वविद्यालय''' [[उत्तर कोरिया]]मा स्थापना भएको पहिलो विश्वविद्यालय हो । यस विश्वविद्यालयको स्थापना सन् १९४६ अक्टोबर १ मा भएको थियो ।<ref name="York2014"/> राष्ट्रको राजधानी [[प्योङयाङ]]मा स्थापित यस विश्वविद्यालयले १५ हेक्टर जग्गा ओगटेको छ । मुख्य शैक्षिक भवनहरूसँगै यस विश्वविद्यालयमा १० छुट्टा छुट्टै कार्यालयहरू, ५० प्रयोगशाला, पुस्तकालयहरू, सङ्ग्रहालय, एउटा मुद्रण छापाखाना, एउटा अनुसन्धान तथा विकास केन्द्र, सजावट भवन र एउटा अस्पताल रहेको छ ।<ref name="terms.naver.com">http://terms.naver.com/entry.nhn?docId=553237</ref> यहाँ एउटा कम्प्यूटर ल्याब समेत रहेको छ तर यहाँ इन्टरनेट पहुँचलाई सीमित पारिएको छ ।<ref>{{Cite web | title = A rare look inside North Korea's Kim Il Sung University | first = Rupert | last = Wingfield-Hayes | work = BBC News | date = 4 May 2016 | accessdate = 4 May 2016 | url = https://www.bbc.com/news/world-asia-36199683 }}</ref> यस विश्वविद्यालयको नामाकरण उत्तर कोरियाको संस्थापक तथा पहिलो नेता [[किम इल-सुङ]]को सम्मानमा राखिएको छ ।<ref name="York2014">{{Cite web|last=York|first=Rob|date=12 December 2014|title=Kim Il Sung University has new website|publisher=NK News|access-date=7 January 2017|url=https://www.nknews.org/2014/12/kim-il-sung-university-has-new-website/}}</ref> सामाजिक विज्ञान विभाग र प्राकृतिक विज्ञान विभाग दुवै पाठ्यक्रमहरू पूरा गर्नका लागि कम्तिमा पाँच वर्षको समय लाग्ने गर्दछ ।<ref name="terms.naver.com"/>
 
==इतिहास==
पङ्क्ति ५३:
{{reflist}}
 
==बाह्य लिङ्कहरू कडीहरू==
{{commons category|Kim Il-sung University|किम इल सुङ विश्वविद्यालय}}