"अली (अभिनेता)" का संशोधनहरू बिचको अन्तर

सा →‎सन्दर्भ सामग्रीहरू: +श्रेणी:भारतीय मुसलमानहरू स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति १५:
'''अली''' एक भारतीय अभिनेता तथा टेलिभिजन प्रस्तोता हुन् जो मुख्य रूपमा [[तेलुगु चलचित्र]]मा काम गर्छन् । उनले १००० भन्दा धेरै [[तेलुगु चलचित्र|तेलुगु]], [[तमिल चलचित्र|तमिल]] र [[बलिउड|हिन्दी]] चलचित्रमा काम गरेका छन् ।<ref name="celebrityprofiles">{{cite web|title=Telugu Actor Ali Biography|url=http://www.celebrityprofiles.in/2015/11/ali-auto-biography-profile/|website=celebrityprofiles.in|publisher=Celebrity Profiles|accessdate=27 October 2016}}</ref> उनी पवन कल्याण र पुरी जगन्नाधको चलचित्रको नियमित अभिनेता हुन् ।<ref name="filmibeat profile">{{cite web|title=Ali (Telugu actor) Biography|url=http://www.filmibeat.com/celebs/ali-telugu-actor/biography.html|website=filmibeat.com|accessdate=26 October 2016}}</ref> उनले दुईटा [[फिल्मफेयर पुरस्कार दक्षिण]] र दुईटा [[नन्दी पुरस्कार]] जितेका छन् ।
 
==बाह्य लिङ्कहरू कडीहरू==
*{{IMDb name|id=0019382|name=अली}}
 
"https://ne.wikipedia.org/wiki/अली_(अभिनेता)" बाट अनुप्रेषित