"विन्डोज १०" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति २०:
}}
 
'''विन्डोज १०''' [[माइक्रोसफ्ट विन्डोज]] को विन्डोजको नयाँ संस्करणमा आधारित एक सन्चालन प्रणाली हो।<ref name="दैनिक भास्कर १">{{cite news|title=माइक्रोसफ्ट ले लन्च गर्यो विंडोज-१०, अर्को वर्ष देखि बिक्री सुरु हुने|url=http://www.bhaskar.com/news/INT-microsoft-announces-windows-10-4762593-PHO.html|accessdate=०१ अक्टोबर २०१४|work=http://www.bhaskar.com|publisher=दैनिक भास्कर|date=०१ अक्टूबर २०१४}}</ref> जसलाई ३० सेप्टेम्बर २०१४ मा प्रदर्शित गरिएको थियो। यो २०१५ सम्ममा बाजारमा आउना सक्छ।<ref name="हरी भूमि १">{{cite news|title=माइक्रोसफ्टले लान्च गरो विन्डोज १० को प्रिव्‍यू, जानौ, के खास छ|url=http://www.haribhoomi.com/news/GAD/15826-microsoft-unveils-windows-10-system-with-start-menu.html|accessdate=०१ अक्टोबर २०१४|work=haribhoomi.com|publisher=हरी भूमि|date=०१ अक्टोबर २०१४}}</ref><ref name="नवभारत १">{{cite news|title=माइक्रोसफ्टले नयँ ऑपरेटिंग सिस्टम विन्डोज़ १० को घोसणा गरो|url=http://www.haribhoomi.com/news/GAD/15826-microsoft-unveils-windows-10-system-with-start-menu.html|accessdate=०१ अक्टोबर २०१४|work=navbharattimes.indiatimes.com|publisher=नवभारत|date=०१ अक्टूबर २०१४}}</ref>
==विकाश इतिहास==
 
{{stub}}
पछिल्ला ३० वर्षमा पिसीदेखि मोबाइलसम्म आइपुग्दा माइक्रोसफ्टको अपरेटिङ सिस्टम विन्डोजमा धेरै परिवर्तन भएको छ । हालै माइक्रोसफ्टले विन्डोज १० सार्वजनिक गर्यो । उसले यो वर्षभित्र विश्वका सबै ठाउँमा विन्डोज १० पुर्याउने योजना ल्याएको छ । विन्डोज १० ले विन्डोज ८ मा रहेका फिचरहरूमा व्यापक परिवर्तन गर्दैछ । विन्डोज १० बजारमा आएसँगै पिसी, ट्याबलेट र फोनहरुबीचको प्रयोगको भिन्नता पनि हट्ने अड्कल गरिएको छ । यहाँ माइक्रोसफ्ट विन्डोज १ देखि १० सम्म कसरी आइपुग्यो त ? सन् १९८५ देखि हालसम्मको विन्डोजको इतिहासलाई हामीले यसरी प्रस्तुत गरेको छौं :
विन्डोज १.०: १९८५
पङ्क्ति ७८:
==यो पनि हेर्नुहोस्==
 
[[श्रेणी:माइक्रोसफ्ट]]
[[श्रेणी:कम्प्युटर]]
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू कडीहरू==
 
[[श्रेणी:माइक्रोसफ्ट]]
[[श्रेणी:कम्प्युटर]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/विन्डोज_१०" बाट अनुप्रेषित