"भक्तपुरको युद्ध" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति ३६:
 
गोर्खाली आक्रामणबाट कान्तिपुर र ललितपुरका राजाहरु [[जयप्रकाश मल्ल]] र [[तेज नरसिंह मल्ल]]ले भक्तपुरमा शरण लिन जाँदा [[रणजीत मल्ल]]ले टोलका सारा प्रजापञ्चहरूको भेला डाकी उनीहरूकै राय बमोजिम तिनीहरूलाई सरण दिएका थिए ।<ref name=":0">मध्यकालको हाम्रो नेपाल : विकास त भएकै हो तर राजनीति धेरै छाडा ! https://hamrakura.com/news-details/32942/2017-11-11</ref> वि सं १८२५ आश्विन २४ गते कान्तिपुर र पाटनका राजाहरूले भक्तपुर मा राजनीतिक शरण लिए । रणजित मल्लले चौदण्डी र विजयपुरसँग सैनिक सहयोग याचना गरे । तर चौदण्डीको सानो शक्तिबाहेक सबै योजना निष्फल भएको हुनाले शरणको मरण हुन नदिने भन्ने नीतिका साथ एक्लै गोरखालीसँग युद्ध गर्ने निर्णय रणजीत मल्लले आफ्ना प्रजाहरूबाट लिए । अन्त्यमा वि सं १८२६ मङ्सिर १ गते भक्तपुर गोरखामा मिल्यो ।
 
 
== लडाइँ ==
Line ६६ ⟶ ६५:
पृथ्वीनारायण भक्तपुरको राजा हुन हतारिएका कान्छा भाइ शूरप्रतापले विजयको खुसीयालीमा शिरोपाउसम्म पाएनन्। शहरमा युद्ध छेडेको भनेर पृथ्वीनारायण उल्टो रिसाए। त्यसैले तीनै भाइ बहिता लागे। मल्ल राजाहरूले जस्तै राज्य टुक्र्याउन चाहँदैनथे ।
 
==बाह्य लिङ्कहरू कडीहरू==
 
==सन्दर्भ सामग्रीहरू==