"विजयकुमार गच्छदार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Bijaya kumar gachchadar.jpg|thumb|right|200px|बिजय कुमार गच्छदार]]
'''बिजय कुमार गच्छदार''' मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का स्थापनाकालिन अध्यक्ष हुन् । यिनी संविधान सभाका सभासद पनि हुन् । बिजय कुमार गच्छदार मोरङ क्षेत्र नम्बर ७ र सुनसरी क्षेत्र नम्बर ३ बाट तत्कालिन मधेसी जनअधिकार फोरमको सभासदको रूपमा निर्वाचित भएका थिए । उप-प्रधान एबं भौतिक योजना तथा निमार्ण मन्त्री समेत हुने मौका पाए ।
{{ठुटो}}