"रौतहट जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३३:
== जिल्लाको नामाकरण ==
रौतहट जिल्लाको नामाकरणका आधारहरू:
* १७६४मा१७६४ मा [[इस्ट इन्डिया कम्पनी]]का कप्तान किनलकको नेतृत्वमा आक्रमण गर्दा पहाडमा हार खानुपरेपछि तीन वर्षसम्म अङ्ग्रेजहरू रौतहटका समथर मैदानमा बसेका थिए सायद, यही बसाईको क्रममा राउतहरूको घना छाप्रो/झुप्रो बस्तीलाई अङ्ग्रेजहरूले '''Raut-Hut''' अर्थात '''राउत हट''' भने। '''राउतको झुपडी''' अर्थ दिने यही शब्द अपभ्रंस भएर रौतहट नामाकरण भएको हो।
* रौतहट जिल्लाको नाम राउत र हट भन्ने दुई शब्दहरू मिलेर बनेको हो। राउत भन्नाले खासगरी यादव (ग्वाला) जातीको थरलाई बुझाउँछ र हट शब्दको अर्थ बजार हुन्छ। हट शब्द हाटबाट अपभ्रंस भएर बनेको हो। यसप्रकार रौतहट शब्दको अर्थ यादवहरूको वस्ती भएको ठाउँ भन्ने बुझिन्छ।
* अहिलेको यादव भनेर प्रचलित जातिलाई गोआर, ग्वार, अहिरको साथै राउत पनि भन्ने चलन छ। राउतहरूको बस्ती बढी भएकोले 'राउत' बस्ती हुँदै कालान्तरमा रौतहट हुन गयो भनि अनुमान लगाउन सकिन्छ। यद्यपि यसको ठोस ऐतिहासिक प्रमाण छैन।
"https://ne.wikipedia.org/wiki/रौतहट_जिल्ला" बाट अनुप्रेषित