"गोयकानडी लिपि" का संशोधनहरू बिचको अन्तर

सा
clean up स्वतःविकी ब्राउजर प्रयोग गर्दै
(→‎प्रयोग र लोप: हिज्जे सुधार)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा (clean up स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
 
|fam2=[[फोनिसियन लिपि]]<sup>[क]</sup>
|fam3=[[आरमाइक लिपि]]<sup>[क]</sup>
|footnotes=[क] ब्राह्मी लिपिको सामी उत्पत्तिको सिद्धान्तले विश्वव्यापी मान्यता पाएको छैन ।छैन।
|fam4=[[ब्राह्मी लिपि]]
|fam5=[[भट्टिप्रोलु लिपि]]<ref>{{cite book |last1= जोशी|first= मालातेशा|last2= म्याकब्राइड|first2= क्याथरिन|date= सन् २०१९|title=Handbook of Literacy in Akshara Orthography|page=२९}}</ref>
| sample =Goykanadi sample.jpg
| imagesize = 200px
| note =पृष्ठको दाहिने पट्टि गोयकानडी लिपिको प्रयोग गरिएको छ ।छ।}}
 
'''गोयकानडी''' वा '''काणेवी''' कुनै बेला [[कोङ्कणी भाषा|कोङ्कणी]] र [[मराठी भाषा|मराठी]] लेख्ने उद्देश्यले [[गोवा]] राज्यमा प्रयोग गरिने [[ब्राह्मी लिपि]] थियो ।थियो।<ref name="archives">{{cite book|title=Indian archives|publisher=भारतीय राष्ट्रिय अभिलेखालय|volume=३४|date=1985}}</ref> [[मोडी लिपि]]का साथै [[गौड सरस्वत ब्राह्मण|गौड सरस्वत]] र [[दैवज्ञ ब्राह्मण|दैवज्ञ]] ब्राह्मणहरूले यस लिपिलाई अभिलेख निर्माणका कार्यमा प्रयोग गर्थे ।गर्थे।<ref name="shenvi">{{cite book|title=Toponomy of Canara|last=सिल्भा|first=सेभेरिन|publisher=पप्युलर प्रकाशन|year=सन् १९६३|pages=१२}}</ref><ref name=goy />
 
==विस्तृत अवलोकन==
सत्रौँ शताब्दीमा प्रयोग कम हुँदै गएपनि गोयकानडी लिपिलाई [[कदम्ब राजवंश]]को समयदेखि नै गोवामा लेखनकार्यको लागि प्रयोग गरिन्थ्यो ।गरिन्थ्यो। हेर्दा [[तेलुगु-कन्नड लिपि|प्राचीन कन्नड लिपि]] झैँ देखिएपनि यी दुई लिपिहरूबिच विशिष्ट भिन्नताहरू छन् ।छन्।<ref name="archives" /> प्राचीन कन्नड लिपिको विपरीत गोयकानडी लिपिमा [[नागरी लिपि]]मा झैँ अक्षरमाथि डिको दिइने चलन थियो ।थियो। यो लिपि गोवा र कोङ्कणमा प्रयोग गरिने [[कदम्ब लिपि]]बाट विकास भएको मान्यता छ ।छ।<ref name="goy">{{cite book|last=घन्टकर|first=गजानन|title=History of Goa through Gõykanadi script|year=सन् १९९३|pages=x|language=अङ्ग्रेजी, कोङ्कणी, मराठी, कन्नड}}</ref>
 
==प्रयोग र लोप==
{{also|गोवा इन्क्विजिसन#कोङ्कणीको दमन}}
 
कोङ्कणी भाषाको इतिहासमा [[गोवा इन्क्विजिसन]]लाई एक दुखद् घडी मानिन्छ ।मानिन्छ। गोवा इन्क्विजिसनको समयमा स्थानीय भाषाहरूमा लेखिएका किताबहरूको स्वामित्वलाई अपराध घोषणा गरिएको थियो ।थियो। जनतालाई [[मूर्तिपूजा]] गर्न प्रेरणा दिने आशङ्कामा कोङ्कणी, मराठी र संस्कृत भाषाका सम्पूर्ण कृतिलाई जफत गरी जलाइयो ।जलाइयो। यस क्रममा धर्मको साटो कला, साहित्य, विज्ञान इ. विषयमा आधारित अन्य महत्त्वपूर्ण कृति सङ्ग्रह पनि नष्ट भए ।भए। उदाहरणका लागि, इन्क्विजिसन अर्डरभन्दा अगाडि २४ नोभेम्बर १५४८ मा लेखिएको एउटा पत्रमा [[जोआँओ आफोन्सो दे आल्बकर्की]]ले गर्वसाथ स्थानीय भाषीय कृतिको भास्मीकरणको वर्णन गरेका छन् ।छन्।<ref name="onqui">{{cite book|last= सरदेसाय|first=मनोहरराय|title=A history of Konkani literature: from 1500 to 1992|year= सन् २०००|publisher=साहित्य अकादमी|isbn= 9788172016647|pages=३१७}}</ref>
 
वर्तमानकालमा [[पोर्चुगल|पोर्तगाल]]मा सङ्ग्रहालयमा राखिएका गोयकानडी पाण्डुलिपिहरू सबै काणेवी लिपिमा लेखिएका हिन्दु धर्मग्रन्थहरूको रोमन लिप्यन्तर हुन् ।हुन्।<ref name="sama">{{cite book|last=भेम्ब्रे|first=उदय|title=Konkani bhashetalo paylo sahityakar:Krishnadas Shama|date=सेप्टेम्बर २००९|publisher=सुनापरान्त गोवा|pages=५५–५७}}</ref><ref name=ref3>{{cite book|title=South Asian language review, Volumes 1-2|year=सन् १९९१|publisher=क्रिएटिभ पब्लिसर्स|pages=१२}}</ref> यस लिपिमा लिखित सबैभन्दा पुरानो दस्तावेज गोवाका [[कारेकार]] रावल शेटीले पोर्तगलका राजालाई लेखेका आवेदन हो ।हो। पन्ध्रौँ शताब्दीमा लेखिएको यस दस्तावेजको अन्त्यमा कोङ्कणी भाषामा "रावल शेटीको लेख" लेखिएको छ ।छ।<ref name="goy" /> पोर्तगाली शासनपूर्व काणेवी लिपिमा रचित सम्पूर्ण कृति तथा दस्तावेजलाई पोर्तगाली धर्मप्रचारकहरूले जालाएको मानिन्छ ।मानिन्छ।<ref name=onqui />
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/992674" बाट अनुप्रेषित