"नेपाली शब्दकोश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १३:
यसपछि नेपाली भाषाको शब्दकोश निर्माणको क्रम चल्यो । नेपालका उत्साही भाषाविद्हरूले पनि यस कामको थालनी गरे । वि.सं. १९८८/८९ ताका पण्डित चक्रपाणी चालिसेको दुई स-साना शब्दकोश, पण्डित रामचन्द्र ढुङ्गानाद्वारा सम्पादित र नेपाली भाषा प्रकाशिनी समिति (ने. भा. प्र. स.)बाट प्रकाशित 'सङ्क्षिप्त नेपाली शब्दकोश' साथै वि.सं. २०१९ मा भाषासेवी बालचन्द्र शर्माद्वारा सम्पादित र रोयल नेपाल एकेडेमीबाट प्रकाशित 'नेपाली शब्दकोश' प्रकाशनमा आयो ।
 
===नेपाली वृहत्बृहत् शब्दकोश===
 
'''मुल लेख [[बृहतबृहत् नेपाली शब्दकोश]]'''
 
वि.सं. २०४० मा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले 'नेपाली वृहत् शब्दकोश' प्रकाशनमा ल्याएको यस शब्दकोशमा ५७ हजार जति शब्दहरू रहेका छन् ।