"लाहिडी महाशय" का संशोधनहरू बिचको अन्तर

सा +श्रेणी:बङ्गाली मानिसहरू स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
[[चित्र:लाहिडी महासय.jpg|thumb|श्यामाचरण लाहिडी , ]]
 
श्यामाचरण लाहिडी (३० सेप्टेम्बर १८२८ – २६ सेप्टेम्बर १८९५) १८ औं शताब्दीकै उच्च कोटीका साधक हुनुहुन्थ्यो जसले सद्गृहस्थका रूपमा यौगिक पूर्णता प्राप्त गर्नु भएको थियो। उहाँ विशेस:त 'लाहिडी महाशय'का नामले चिनिनु हुन्छ। उहाँको गीताको आध्यात्मिक व्याख्या आज पनि शीर्ष स्थानमा छ। उहाँका वेदान्त, साङ्ख्य, वैशेषिक, योगदर्शन र अनेक संहिताहरुको व्याख्या पनि प्रकाशित छन्। उहाँको प्रणालीको सबै भन्दा ठूलो विशेषता यो थियो कि, गृहस्थ मनुष्य पनि योगाभ्यासद्वारा चिरशांति प्राप्त गरेर योगको उच्चतम शिखरमा आरोहण गर्न सक्छन।
पङ्क्ति २१:
 
[[श्रेणी:जीवनी]]
[[श्रेणी:बङ्गाली मानिसहरू]]
"https://ne.wikipedia.org/wiki/लाहिडी_महाशय" बाट अनुप्रेषित