"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५४:
 
== त्यसपछि ==
४२ सालमा वीरशमशेरले शासन व्यवस्था हत्याएपछि जंगबहादुरका अर्का छोरा रणवीरजंगले ब्रिटिस सरकार समक्ष जंगबहादुरका छोराहरूमाथि थिचोमिचो भएको भन्दै उजुरी हाले । त्यसको प्रतिक्रिया स्वरूप बेलायत सरकारले वीरशमशेरसँग जवाफ माग्यो । तर, वीरशमशेरले जंगबहादुरको असली उत्तराधिकारी आफूहरू  भएको उत्तर पठाउने क्रममा नयाँ जुक्ति निकाले, "अब उप्रान्त शमशेरहरूले नामका पछाडि जंगबहादुर राणा -(जबरा) लेख्ने" नयाँ जुक्ति निकाले। यसपछि नै जंगबहादुरका सन्तानलाई "जबरा" लेख्न नदिई आफू मात्रै लेख्ने उर्दी जारी भएको इतिहासका जानकारहरूको भनाइ छ ।छ।
 
आफुहरु जङ्गबहादुरको उत्तराधिकारी रहेको बुझाउन वीर शमशेर र भाइहरूले आफ्नो नामको पछाडी ज.ब.रा. लेख्न सुरु गरे । वीर शमशेर प्रधानमन्त्री भए ।भए। खड्ग शमशेर प्रधान सेनापति बने ।बने। जंगबहादुरको सबै सम्पति वीर शमशेर र भाइहरूले आफ्नो नाममा पारे ।पारे। जंगबहादुरका सन्तानहरूलाई [[चार भञ्ज्याङ्भञ्ज्याङ]] भित्र आउन रोक लगाइयो ।लगाइयो।
<ref name=":1" /><ref name=":2" />
 
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित