"भण्डारखाल पर्व" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २६:
 
== घटना ==
योजना अनुसार वि.सं. १९०३ कात्तिक १२ गतेक दिन भण्डारखालमा भोज आयोजना गरी नजिकै ४०-५० जना सशस्त्र व्यक्तिहरु लुकेर राख्ने व्यवस्था गरियो । जंगबहादुरलाई तुरुन्त आउन निम्तो गर्न बिरध्वज बस्नेत स्वयम् गए |गए। जंगबहादुर आबस्यक शक्तिका साथ भण्डारखाल तर्फ आउदै गर्दा बाटामा भेट भयो । बिरध्वजले रानीबाट तुरुन्त भेट मागेको जानकारी गराए |गराए। जंगबहादुरको इसारामा तुरुन्तै उनको हत्या गरियो । प्रमुख षड्यन्त्रकारी मध्येका अर्का वजीरसिंह भने जंगबहादुर भण्डारखाल पुग्नुअगाबै भाग्न सफल भए ।भए। बद्री सिंह भण्डारी भने समातिए।
 
[[राज्यलक्ष्मी देवी|रानी लक्ष्मीदेवी]]द्वारा जंगबहादुरको हत्या गर्न रचिएको भण्डारखाल योजना सफल भएन । जंगबहादुर दलबलसहित भण्डारखालमा पुगेर त्यहाँ रहेका सबैलाई आत्मसमर्पण गर्न आदेश दिए । आत्मसमर्पण गर्नेलाई कैद र नगर्नेको हत्या गरियो । त्यस घटनामा २३ जनाको हत्या गरियो , १७ जनाले भागेर ज्यान बचाए |