"सुवर्ण शमशेर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
संविधानसभा लगायतको माग गर्दै २०१४ मङ्सिर २२ देखि भद्र अवज्ञा आन्दोलन प्रारम्भ गर्‍यो । ठूलो दबाबपछि २०१५ जेठ २ गते सुवर्ण शमशेरको अध्यक्षतामा सर्वदलीय चुनावी मन्त्रिपरिषदको गठन भयो । २०१५ भदौ ३ गते मन्त्रिपरिषद अध्यक्ष एवं अर्थमन्त्री हुँदा उनले दोस्रो बजेट [[रेडियो नेपाल]]मार्फत सार्वजनिक गरेका थिए <ref name=":0">https://www.kantipurdaily.com/opinion/2014/02/26/384775.html</ref>।
 
== आम निर्वाचन ==
== आमचुनाव ==
सुवर्णकै नेतृत्वमा २०१५ फागुन ७ देखि पहिलो आमचुनावआम सुरुनिर्वाचन भयोसुरु भयो। १०९ स्थानमध्ये कांग्रेसले ७४ स्थानमा विजय हासिल गर्‍यो भने उनी बाराको मध्यउत्तर क्षेत्र. नं. ५२, पर्साको पूर्व क्षेत्र नं. ५३ र गुल्मीको दक्षिण-पश्चिम क्षेत्र. नं. ९१ गरी तीन स्थानबाट चुनाव जितेजिते। चुनावपछिनिर्वाचनपछि [[राजा महेन्द्र]] सुवर्णलाई प्रधानमन्त्री बनाउन चाहन्थे <ref name=":0" />।
 
== [[२०१७ पुष १ गतेको शाही घोषणा]] ==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/992216" बाट अनुप्रेषित