"सुवर्ण शमशेर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
 
=== सशस्त्र संघर्ष ===
कार्यकर्ताको भरणपोषण र २०१८ को सशस्त्र संघर्षका लागि उनले [[कोलकाता|कलकत्ता]]मा रहेको आफ्नो निजी सम्पत्ति र घरसमेत बिक्री गरे ।गरे। [[सात सालको क्रान्ति|२००७ को सशस्त्र क्रान्ति]]ले जस्तो उचाइ लिन नसकेपछि ८ वर्षको निर्वासन पश्चात २०२५ मा उनी स्वदेश फर्के र जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ता छुटाउन पहल गरे ।गरे।
 
वीपीको नेतृत्वमा प्रजातन्त्रको पुनःस्थापना निम्ति २०२९ मा पुनः दोस्रोपटक सशस्त्र क्रान्ति सुरु भयो ।भयो। नाजुक स्वास्थ्यका कारण यो क्रान्तिमा सुवर्ण त्यति सक्रिय हुन सकेनन् ।
 
== मृत्यु ==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/992212" बाट अनुप्रेषित