"रुद्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४६:
खासगरी प्रचण्ड शमशेरले त ईश्वरशमशेरलाई उपरोक्त कुरा लिखित रूपमा दिई साथै गर्नुपर्ने कार्य गर भनी रायसमेत दिएका थिए ।
 
[[जुद्ध शमशेर जंगबहादुर राणा|श्री ३ जुद्धशमशेर]]ले चैत ५ गतेका दिन हातहातहतियार हतियारसहितसहित २ कम्पनी सेनाको माग गर्नु, प्रचण्ड शमशेर र मान शमशेरहरूले सूचना गर्नु आदि सबै कारणबाट अब रुद्र शमशेरलाई पनि निष्कासन गर्न लागे भन्ने कुरामा पूरा विश्वास पर्यो ।
 
निष्कासित हुनेहरूमा तेजशमशेर, रामशमशेर, धनशमशेर, नरराजशमशेर, राज शमशेर, मेघराज शमशेर, इन्दु शमशेर, माधवशमशेर, मनशमशेर, सत्यशमशेर सबै काठमाडौं बाहिर कोही औषधी उपचारका लागि भारततर्फ गएका थिए भने पू.क.ज. तेज शमशेरका दोस्रा छोरा ले.क. यज्ञराज शमशेरको मृत्यु भएको जम्मा ५ दिन मात्र भएको थियो अर्थात् ‘जुठो’ परेको थियो । उपरोक्त व्यक्तिहरू तत्काल कोही बडाहाकिम भई गौंडा–गोश्वारातर्फ थिए तथा कोही दौडाहाका निमित्त तराई –पहाडतर्फ ठाउँठाउँमा खटिएर गएका थिए ।