"रुद्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३८:
 
=== षड्यन्त्र ===
रुद्रशमशेर ज्यादै सोझा साथै धर्मपरायण थिए। राजकाजसम्बन्धीराजकाज सम्बन्धी जालझेल कपटको साथै कूटनीतिक चाल चल्न सक्ने क्षमता उनमा कत्ति थिएन । खासगरी उनी [[जुद्ध शमशेर जंगबहादुर राणा|श्री ३ जुद्ध]]प्रति ज्यादै विश्वास र आस्था राख्दथे। उनका छोराहरू ईश्वर, [[गोपाल शमशेर जङ्गबहादुर राणा|गोपाल]], श्याम र धैर्यशमशेरहरूले बारम्बार ‘जुद्धशमशेरले हामीलाई निष्कासन गर्ने तर्जुमा गर्दै छन् भन्ने कुरा हाम्रा गुप्तचरहरूबाट सूचना आइरहेछ । कुनै एकाध गुप्तचर गलत हुन सक्छ, तर सबैतर्फबाट यही सूचना पाउनुको कारण कुरा सत्य हो’ भनी सूचना गर्दा पनि किन हो मुख्तियार रुद्रशमशेर सदैव ‘[[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्धशमशेर]]ले म उपर यस्तो अनर्थ गर्दैन’ भन्दथे । यस्तै कमजोरी उनमा थियो ।
 
यसै १९९० साल चैत १ गते घोडेजात्राको दिन श्री ३ जुद्धले मुख्तियार रुद्रशमशेरलाई ‘काहिँला चैत ५ गते सञ्चयकोष विषयमा मिटिङ छ, त्यस दिन २ कम्पनी सेना हातहतियारसहित सिंहदरबार पठाऊ’ भनी आदेश गरे ।