"एडल्फ हिटलर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९५:
 
=== पराजय तथा मृत्यु ===
जब सोभियत सेनाले बर्लिनमाथि आक्रमण गरे , हिटलरले ३० अप्रिल १९४५ मा आत्महत्या गरे ।
 
१९४५ अप्रिल १५-१६ मा सोभियत संघको सेनाले बर्लिन शहरको पूर्वी हिस्सामा जर्मन सेनामाथि बमबारी गरेपछि बर्लिनमाथि निर्णायक हमला शुरू गर्यो ।
 
अप्रिल २१मा सोभियत संघको रेड आर्मीद्वारा बर्लिनको बाहिरी क्षेत्रमा प्रवेश गरी वरपरका नगरमाथि कब्जा भयो । अप्रिल २७: सोभियत र अमेरिकी सेनाको भेट जर्मनीको एल्ब नदीमा पुगेर भयो, र उनीहरूले जर्मन सेनालाई दुई तिर विभाजित पारिदिए।
 
अप्रिल २९ हिटलर र [[इभा ब्राउन]]बीच राइख चान्सलेरी मुख्यालयस्थित बंकरभित्र विवाह गरे। अप्रिल ३०: हिटलर र उनकी नवदुलहीद्वारा आत्महत्या गरे। उनीहरूको शव जलाइयो
 
जर्मन रेडियोबाट १ मेमा हिटलरको मृत्यु भएको सार्वजनिक घोषणा गरियो।
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/एडल्फ_हिटलर" बाट अनुप्रेषित