"एडल्फ हिटलर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६९:
== बाल्यकाल ==
[[File:Bundesarchiv Bild 183-1989-0322-506, Adolf Hitler, Kinderbild retouched.jpg|upright|thumb|left|शिशु एडोल्फ हिटलर ({{c.|१८८९-९०)}}]]
एडल्फ हिटलरको जन्म अष्ट्रियाको बोनमा २० अप्रिल १८८९ मा भएको थियो। उनको प्रारम्भिक शिक्षा लिन्जमा भयो। पिताको मृत्यु पश्चात् १७ वर्षको उमेरमा हिटलर [[भियना]] आए।
[[चित्र:Hitler_house_in_Leonding.jpg|thumb|अष्ट्रियाको लिदिङ को घर, जहाँ हिटलरले आफ्नो प्रारम्भिक किशोर अवस्था विताएका थिए (जुलाई २०१२ मा लिइएको फोटो)]]
कला विद्यालयमा भर्ना हुन असफल भएपछि उनी पोस्टकार्डमा चित्र बनाएर निर्वाह गर्न थाले। जब [[पहिलो विश्वयुद्ध|प्रथम विश्वयुद्ध]]को सुरुवात भयो, तब उनी सेनामा भर्ती भए र [[फ्रान्स|फ्रान्स]]मा कयौं लडाइँमा उनले भाग लिए। १९१८ मा युद्धमा घाइते भएकाले उनी अस्पतालमा रहे। युद्ध [[जर्मनी]]को पराजय प्रति उनलाई निकै दु:खी बनायो।
 
== संघर्ष ==
"https://ne.wikipedia.org/wiki/एडल्फ_हिटलर" बाट अनुप्रेषित