"एकलव्य" का संशोधनहरू बिचको अन्तर

सा clean up स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ६:
| family = हिरण्यधनु (पिता), केतुमान (पुत्र) र अन्य एक पुत्र
}}
'''एकलव्य''' हिन्दु काव्य ग्रन्थ ''[[महाभारत]]''का एक पात्र हुन् । उनी प्राचीन भारतमा बसोबास रहेको [[निषध]] नामक [[आदिवासी]] जमातका राजकुमार थिए ।
 
एकलव्यलाई [[राजसूय]] यज्ञका प्रमुख राजाहरूमध्ये एक मानिन्छन् जहाँ उनले सम्मानस्वरूप [[युधिष्ठिर]]लाई आफ्ना पादुका सौपेका थिए ।<ref>{{cite web|title=एकलव्यद्वारा युधिष्ठिर सम्मानित|url=http://www.sacred-texts.com/hin/m02/m02052.htm|accessdate=१९ नोभेम्बर २०१३}}</ref><ref>{{cite web|title=एकलव्य - राजसूय यज्ञका प्रथम राजा|url=http://www.sacred-texts.com/hin/m02/m02036.htm|accessdate=१९ नोभेम्बर २०१३}}</ref> दाहिने हातको बुढी औँला नभएपनि उनलाई अत्यन्तै कुशल धनुर्धर र योद्धा मानिन्थ्यो ।<ref name="Internet Sacred Text Archive">{{cite web|title=एकलव्य - एक शक्तिशाली धनुर्धर र सारथी|url=http://www.sacred-texts.com/hin/m02/m02043.htm|accessdate=१९ नोभेम्बर २०१३}}</ref> [[द्वारका]] र [[यादव (पौराणिक जाति)|यादव वंश]]मा आक्रमण गरेको बेला उनलाई [[कृष्ण|भगवान् श्री कृष्ण]]ले मरेका थिए ।
पङ्क्ति १५:
 
===गुरु दक्षिणा===
एक दिन द्रोणाचार्य र उनका शिष्यहरू वनमा भ्रमण गर्न जाँदा अर्जुनले एक भुक्न नसक्ने कुकुर फेला परे । उक्त कुकुरको मुख वरिपरि तीरको घेरा थियो । उक्त घेरा यस्तो प्रकारले बनाइएको थियो कि त्यो कुकुरलाई कुनै पनि प्रकारको हानि भएको थिएन तर त्यसले भुक्न भने सक्दैनथ्यो । द्रोणाचार्य अचम्मित त परेका थिए यस्तो धनुर्विद्या देखेर तरा अर्जुनलाई विश्वको सर्वश्रेष्ठ धनुर्धर बनाउने वाचा अपूर्ण रहने उनमा चिन्ता जाग्यो । कुकरको मुख वरिपरि यस्तो बाणको घेरा बनाउने को रहेछन् भन्दै खोज गर्दा द्रोणाचार्य र उनका शिष्यहरूले एकलव्यलाई भेटे । द्रोणाचार्यलाई देखेपछि एकलव्य पनि उनीहरूसमक्ष आए र द्रोणाचार्यको अभिनन्दन गरे ।
 
द्रोणाचार्यले एकलव्यलाई कहाँबाट त्यस्तो कुशल धनुर्विद्या सिकेको भनेर प्रश्न गर्दा एकलव्यले द्रोणाचार्यको नै नाम लिँदै उनले माटोले बनाएका द्रोणाचार्यको मूर्ति देखाए । द्रोणाचार्यले एकलव्यलाई साँच्ची नै उनको शिष्य कहलाउनु छ भने उनलाई [[दक्षिणा|गुरु दक्षिणा]] दिनुपर्छ भनी सम्झाए । आज्ञाकारी एकलव्यले एक पटकमा नै दक्षिणामा जे मागेपनि दिने वाचा गरे । एकलव्य भविष्यमा गएर [[हस्तिनापुर]]को शत्रु महाजनपद [[मगध]]को सेनामा लागी पर्छन् भनेर द्रोणाचार्यलाई थाहा थियो । त्यसैले द्रोणाचार्यले गुरु दक्षिणाको रूपमा एकलव्यलाई उनको दाहिने हातको बुढी औँला मागे जुन एकलव्यले बिना कुनै हिचकिच द्रोणाचार्यलाई दिए ।<ref>{{Cite web|last=|first=|date=२१ फेब्रुअरी २०१९|title=गुरु द्रोणाचार्य र एकलव्य|url=https://timesofindia.indiatimes.com/readersblog/my-voices/guru-dronacharya-ignorant-ekalavya-2075/|url-status=सक्रिय|archive-url=|archive-date=|access-date=१५ सेप्टेम्बर २०२०|website=टाइम्स अफ इन्डिया ब्लग|language=अङ्ग्रेजी}}</ref>
पङ्क्ति ३१:
 
==वर्तमान संस्कृतिमा एकलव्य==
एकलव्यको नाममा सन् २००७ मा ''[[एकलव्य: द रोयल गार्ड]]'' नामक चलचित्र सार्वजनिक गरिएको थियो जसमा [[अमिताभ बच्चन]], [[सैफ अली खान]], [[शर्मिला टेगोर]], [[सञ्जय दत्त]], [[विद्या बालन]], [[राइमा सेन]], [[जैकीज्याकी श्राफश्रोफ]], [[जिमी शेरगिल]] र [[बोमन इरानी]]ले अभिनय गरेका थिए ।
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/एकलव्य" बाट अनुप्रेषित