"विनोद चौधरी" का संशोधनहरू बिचको अन्तर

सा
== पुरस्कार ==
 
सन् २०१५ मा उनलाई [[भारत]]स्थित श्री श्री विश्वविद्यालयले परोपकारी कार्यमा उल्लेखनीय योगदानका लागि सम्मानित गर्दै उनलाई मानार्थ [[विद्यावारिधी|विद्यावारिधि]]को उपाधि प्रदान गरेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=चौधरी समूहका अध्यक्ष विनोद चौधरीलाई श्री श्री विश्वविद्यालयले दियो मानार्थ विद्यावारिधि|युआरएल=https://bizmandu.com/content/-13056.html|कार्य=|प्रकाशक=बिजमाडौँ|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> सन् २०१६ मा उनलाई एसिया पुरुषको रूपमा एक पुरस्कारद्वारा सम्मानित गरिएको थियो<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=विनोद चौधरी र खिलराज रेग्मीलाई अमेरिकामा सम्मान, चौधरीलाई ‘एसियन म्यान अफ द इयर’|युआरएल=https://corporatenepal.com/news/detail/5558/|कार्य=|प्रकाशक=कर्पोरेट नेपाल|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> भने सोही वर्ष उनी फ्रोस्ट एन्ड सुलिभान ग्रोथ, इनोभेसन एन्ड लिडरसिप (जिआइएल) पुरस्कारबाट सम्मानित भएका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=ग्रोथ, इन्नोभेसन एन्ड लिडरसिप सम्मेलन बुधबार काठमाडौँमा हुने, विनोद चौधरीलाई सम्मान गरिने|युआरएल=https://bizmandu.com/content/-21531.html|कार्य=|प्रकाशक=|वेबसाइट=बिजमाडौँ|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> सन् २०१९ मा, उनलाई होटेलिभेटले लाइफटाइम अचिभमेन्ट पुरस्कारद्वारा सम्मानित गरेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=युद्धका बेला पनि लगानी गरेको भन्दै श्रीलङ्कामा विनोद चौधरीको सम्मान, 'ताज मेरो अवसर थियो'|युआरएल=https://bizmandu.com/print/news/20190123085232.html|कार्य=|प्रकाशक=बिजमाडौँ|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref>
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/991677" बाट अनुप्रेषित