"विनोद चौधरी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५५:
 
=== लेखन ===
वि.सं. २०६९ सालमा, चौधरीले "विनोद चौधरी: आत्मकथा" शीर्षक रहेको आफ्नो आत्मकथा पुस्तक जारीप्रकाशन गरेका थिए। पछि पत्रकार सञ्जीव घिमिरेले यस पुस्तकलाई [[अङ्ग्रेजी भाषा]]मा अनुवाद गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजीमा|युआरएल=https://www.onlinekhabar.com/2015/12/369138|कार्य=|प्रकाशक=अनलाइन खबर|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> पुस्तकलाई भारतमा एक 'उँची उडान' शीर्षक अन्तर्गत प्रकाशित गरिएको थियो। यस पुस्तकलाई चार वर्षभन्दा बढी समय लगाएर लेखिएको बताइएको थियो जहाँ यस पुस्तकमा उनको परिवार र चौधरी ग्रुपको आरोह–अवरोहको कथा समेटिएको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=विनोद चौधरीको जीवन गाथा|युआरएल=https://archive.himalkhabar.com/19263|कार्य=|प्रकाशक=|वेबसाइट=हिमाल खबर|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> उनले आफ्नो जीवनका निर्णायक मोड, व्यावसायिक फड्को, राजनीतिक संलग्नता, बहुराष्ट्रिय कम्पनी निर्माण आदि कुराहरूलाई प्रस्तुत गरेका छन्। नेपालय प्रकाशलेप्रकाशनले बजारमा ल्याएको यस पुस्तकको मूल्य ४ सय २५ रहेको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=विनोद चौधरी – आत्मकथा|युआरएल=http://www.kitabkiro.com/books/binod-chaudhary/|कार्य=|प्रकाशक=|वेबसाइट=किताब किरो|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref>
 
=== दान कार्य ===
"https://ne.wikipedia.org/wiki/विनोद_चौधरी" बाट अनुप्रेषित