"विनोद चौधरी" का संशोधनहरू बिचको अन्तर

सम्पादन
पङ्क्ति ४३:
== राजनीति ==
=== सुरुवात ===
सन् १९७९ मा उनको पहिलो बहुराष्ट्रिय सहयोगका लागि नेपाल सरकारको इजाजत पत्र आवश्यक परेको थियो भने तात्कालिक समयमा [[सूर्यबहादुर थापा]] सत्तामा रहेका थिए।<ref>{{वेब स्रोत|लेखक=अर्थ संवाददाता|शीर्षक=नेपालका एकमात्र अर्बपति चौधरीको सम्पत्ति वृद्धि, २१२ स्थान माथि उक्लिए|युआरएल=https://arthapage.com/2019/03/4199/|कार्य=|प्रकाशक=|वेबसाइट=अर्थपेज|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> थापाले चौधरी र उनका बुवालाई "पञ्चायत शासन कायम गर्ने अभियानको लागि आर्थिक सहयोग गर्न" सल्लाह दिएका थिए भने उनीहरूले थापाको राजनीतिक अभियानलाई समर्थन गर्ने निर्णय गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=विलियन डलरका विनोद चौधरी, पुस्तकबाट स्वीकार गरे विदेशको लगानी (कहाँ-कहाँ छ लगानी)|युआरएल=https://bizmandu.com/content/-2076.html|कार्य=|प्रकाशक=|वेबसाइट=बिजमाडौँ|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref><ref>{{वेब स्रोत|लेखक=|शीर्षक=दयाराममाथि पञ्चायत सरकारको तेस्रो मार नपरेको भए विनोद चौधरीको नहुन पनि सक्थ्यो नबिल बैं‌क|युआरएल=https://bizmandu.com/content/-19788.html|कार्य=|प्रकाशक=|वेबसाइट=बिजमाडौँ|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> उनको पतन पछि चौधरीले धीरेन्द्र शाहको सम्पर्कमा रहेका थिए।<ref name=":1">{{Cite journal|date=28 May 2019|title=Binod Chaudhary – My Story: From the Streets of Kathmandu to a Billion Dollar Empire.|url=http://www.martinchautari.org.np/files/SINHAS_Book-Reviews/SINHAS-Vol.20-No.2_Book-Reviews_Shubhanga-Pandey.pdf|access-date=28 May 2019|archive-url=https://web.archive.org/web/20181024125443/http://www.martinchautari.org.np/files/SINHAS_Book-Reviews/SINHAS-Vol.20-No.2_Book-Reviews_Shubhanga-Pandey.pdf|archive-date=24 October 2018|url-status=live}}</ref> वि.सं. २०४६ अर्थात् [[नेपालको जनआन्दोलन २०४६|पहिलो जनआन्दोलन]]मापछि उनी [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवाद (नेकपा-एमाले]]) सहित संसदीय दलहरूसँग नजिक भएका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=‘सांसद बन्ने’ होडमा व्यवसायी|युआरएल=https://shukrabar.nagariknetwork.com/news/3363|कार्य=|प्रकाशक=|वेबसाइट=नागरिक दैनिक|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> वि.सं. २०५० मा उनी आर्थिक नीतिको मस्यौदामा काम गर्नमा संलग्न भएका थिए जसले गर्दा उनी वि.सं. २०६४ मनमा नेकपा (एमाले) पार्टीले मनोनित गरेको [[संविधान सभा]]को सदस्य बनेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=राजनीतिको उच्चतम बिन्दुमा पुग्नु नै मेरो लक्ष्य हो : विनोद चौधरी|युआरएल=https://deshantarnews.com/?p=20181|कार्य=|प्रकाशक=|वेबसाइट=देशान्तर|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref>
 
=== नेकपा एमाले ===
"https://ne.wikipedia.org/wiki/विनोद_चौधरी" बाट अनुप्रेषित