"विनोद चौधरी" का संशोधनहरू बिचको अन्तर

सम्पादन
सम्पादन
पङ्क्ति १६:
| children = ३
}}
'''विनोद कुमार चौधरी''' (जन्म: वि.सं. २०१२ वैशाख १)<ref name=जन्म>{{वेब स्रोत|लेखक=|शीर्षक=नेपालका १० ठुला धनी व्यक्तिहरू|युआरएल=https://amritkhatiwada.blogspot.com/2020/08/blog-post_9.html?m=1|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> एक नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी हुन्। उनी [[चौधरी ग्रुप]]का अध्यक्ष तथा कार्यकारी समेतप्रमुखसमेत हुन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ग्लोबल विजनेश समिटलाई सम्बोधन गर्ने|युआरएल=https://www.setopati.com/kinmel/business/201031|कार्य=|प्रकाशक=सेतोपाटी|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref>
 
वि.सं. २०६९ सालमा, उनी नेपालको सबैभन्दा धनी र नेपालको पहिलो अर्बपति बन्न सफल भएका थिए जहाँ, उनको अनुमानित कुल सम्पत्ति १ अर्ब [[अमेरिकी डलर]] रहेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक='फोर्ब्सको अर्बपति सूचीमा नेपालका बिनोद चौधरी|युआरएल=http://www.hongkongnepali.com/2008-12-29-07-00-23/11134-2013-03-05-13-19-51.html|कार्य=|प्रकाशक=|वेबसाइट=हङकङ नेपाली|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> वि.सं. २०६९ साल देखिनैदेखि नै उनको कुल [[सम्पत्ति]]मा उल्लेखनीय वृद्धि भएको छ। वितरण, खुद्रा, [[मनोरञ्जन]] र निर्माणमा केन्द्रित आफ्नो [[व्यवसाय]]हरू बाहेक, उनले परोपकारी काम, पुस्तक लेखन, र [[चलचित्र]] निर्माण समेत गरेका छन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=विनोद चौधरी यसरी बने अर्वपति|युआरएल=http://suvham.com/%E0%A4%B5%E0%A4%BF%E0%A4%A8%E0%A5%8B%E0%A4%A6-%E0%A4%9A%E0%A5%8C%E0%A4%A7%E0%A4%B0%E0%A5%80-%E0%A4%AF%E0%A4%B8%E0%A4%B0%E0%A5%80-%E0%A4%AC%E0%A4%A8%E0%A5%87-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%B5|कार्य=|प्रकाशक=|वेबसाइट=सुवम्|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> उनी [[फोर्ब्स (पत्रिका)|फोर्ब्स]]को सन् २०१९ को [[विश्वका अर्बपतिहरू|अर्बपतिहरूको सूची]]मा १३४९औँ१३४९ औँ स्थानमा रहेका छन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=विश्वका अर्बपतिहरूको सूचीमा विनोद चौधरी १३४९ औं स्थानमा|युआरएल=https://rastriyasamachar.com/2019/03/06/16020/amp/|कार्य=|प्रकाशक=|वेबसाइट=राष्ट्रिय समाचार|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> सञ्चार माध्यमहरूको अनुसार, उनले एक्लैले ४२ दिनसम्मको सबै सरकारी खर्च धान्न सक्ने बताइएको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=खर्बपति बिनोद चौधरी एक्लैले ४२ दिनसम्मको सबै सरकारी खर्च धान्न सक्ने|युआरएल=https://www.chaudharygroup.com/index.php/media/348.html|कार्य=|प्रकाशक=चौधरी ग्रुप|वेबसाइट=बिजमाडौँ|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref>
 
== प्रारम्भिक जीवन ==
 
विनोद कुमार चौधरीको जन्म नेपालको [[काठमाडौँ]]मा एउटा [[मारवाडी]] परिवारमा वि.सं २०१२ वैशाख १ गते भएको थियो।<ref name=जन्म/> उनका हजुरबुबा, भुरामल दास चौधरी एक उद्यमी थिए जसले कपडा व्यवसाय सुरु गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=चौधरी ग्रुपका संस्थापक लुनकरण दास चौधरीको निधन|युआरएल=https://www.arthabazar.com/3289|कार्य=|प्रकाशक=|वेबसाइट=अर्थ बजार|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> उनका बुबा पनि एक व्यवसायी थिए जसले आफ्ना हजुरबुबाकोबुबाको व्यवसायलाई अझै विकसित गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=कुनै समय भाडाको पसल चलाउने ‘चौधरी परिवार’ यसरी बन्यो ४० कम्पनीको मालिक|युआरएल=https://bankingkhabar.com/archives/18145|कार्य=|प्रकाशक=|वेबसाइट=बैङ्किङ खबर|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> आफ्नो व्यापारिक जीवनको सुरुवातमा, चौधरीले पारिवारिक व्यवसायमा सामेल हुनु भन्दाहुनुभन्दा थप शिक्षा लिने निर्णय गरेका थिए।
 
चौधरीले आफ्नो हजुरबुबा र बुबालाई प्रेरणाको रूपमा श्रेय दिएका छन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=अर्बपति विनोद चौधरीले बंगलादेशमा यसरी सुनाए आफ्नो व्यावसायिक संघर्ष र सफलताको कथा|युआरएल=https://clickmandu.com/2020/12/139975.html|कार्य=|प्रकाशक=|वेबसाइट=क्लिकमाडौँ|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> उनी बलिउड अभिनेता [[अमिताभ बच्चन]] र [[रणबीर कपूर|रणबीर कपुर]]को प्रशंसक हुन्। उनले [[दक्षिण अफ्रिका]]का पूर्व राष्ट्रपति [[नेल्सन मन्डेला]]लाई त्यस देशमा स्वतन्त्रता दिएको र व्यापारी जहाँगीर रतनजी दादाभाईदादाभाइ टाटा "टाटा" नामक महत्त्वपूर्ण कम्पनी निर्माण गरेकोमा प्रशंसा गरेका थिए।<ref name=":8">{{वेब स्रोत|युआरएल=https://economictimes.indiatimes.com/biz-entrepreneurship/binod-chaudhary-nepals-first-dollar-billionaire-businessman/politics-and-icons/slideshow/20955333.cms|शीर्षक=Binod Chaudhary: Nepal's first dollar-billionaire businessman|वेबसाइट=द इकोनोमिक टाइम्स|पहुँचमिति=२०१९-०५-२९}}</ref>
 
== व्यापारिक जीवन ==
=== सुरुवात ===
उनका हजुरबुबा भुरामल दास चौधरी १९औँ१९ औँ शताब्दीमा [[राजस्थान]], [[भारत]]बाट नेपाल बसाइँ सरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=विनोद चौधरी नेपालका पहिला अर्बपति|युआरएल=https://www.mysansar.com/2013/03/4137/|कार्य=|प्रकाशक=|वेबसाइट=माई संसार|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> २० वर्षको उमेरमा उनी नेपाल आएपछि उनले कपडाको कारोबार सुरु गरेका थिए। केही वर्ष पश्चात्, अर्थात् [[विसं १९९० को महाभूकम्प|वि.सं १९९० को महाभूकम्प]] पछि, उनी औपचारिक रूपमा दर्ता गरिएको कपडाको कम्पनी सुरु गर्ने नेपालमा पहिलो व्यक्ति बनेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=पोके कपडा पसलबाट चौधरी ग्रुपको साम्राज्यसम्म !|युआरएल=https://www.bizshala.com/story/%E0%A4%AA%E0%A5%8B%E0%A4%95%E0%A5%87-%E0%A4%95%E0%A4%AA%E0%A4%A1%E0%A4%BE-%E0%A4%AA%E0%A4%B8%E0%A4%B2%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%9A%E0%A5%8C%E0%A4%A7%E0%A4%B0%E0%A5%80-%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%81%E0%A4%AA%E0%A4%95%E0%A5%8B|कार्य=|प्रकाशक=|वेबसाइट=बिजशाला|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref><ref>{{वेब स्रोत|लेखक=|शीर्षक=चौधरी साम्राज्य|युआरएल=http://annapurnapost.com/news/caudhrii-saamraajy-126698|कार्य=|प्रकाशक=|वेबसाइट=अन्नपूर्ण पोस्ट|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> उनका बुबा लुनकरन दास चौधरीले कपडा व्यवसायको विकासलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय व्यापारिक भवन निर्माण कम्पनीको पनि स्थापना गरेका थिए। वि.सं. २०२४ सालमा लुनकरणदास चौधरीले खुद्रा भण्डार अरुण इम्पोरियमको स्थापना गरेका थिए जुन उनको सबैभन्दा सफल उद्यम थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=लुनकरण दास चौधरी रहेनन्|युआरएल=https://nagariknews.nagariknetwork.com/main-news/90980-1454617301.html|कार्य=|प्रकाशक=नागरिक दैनिक|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> अठार वर्षको उमेरमा विनोद चौधरीले चार्टर्ड एकाउन्टेन्सी पढ्न भारत जाने क्रममा, उनको बुबालाई मुटु रोग भएको पत्ता लागेको थियो र चिकित्सकहरूले उनलाई उनका पिताले परिवारको व्यवसाय चलाउन असमर्थ रहने बताएका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=अर्बपति चौधरी भन्छन् ‘सपना होइन, योजना बाँडौं’|युआरएल=https://baahrakhari.com/feed-detail.php?nid=231383|कार्य=|प्रकाशक=|वेबसाइट=बाह्रखरी|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> परिवारमा जेठो छोरा भएको कारण उनले व्यवसायमा प्रमुखको रूपमा प्रवेश गरेका थिए।
 
सुरुमा उनले [[जापान]]को [[सुजुकी]] कार नेपालमा आयात गर्ने निर्णय गरेका थिए। एक युवा कपडा व्यवसायी भएकोले सुजुकीले उनीमाथि विश्वास नगरेको उनले लेखेका थिए र उनले कम्पनीलाई विश्वस्त बनाएको बताएका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=विनोद चौधरीको अनुभव: सडकमा टाेलाउँदा सुजुकी भित्रियो, एयरपोर्टको कार्टुनले वाईवाई फ्याक्ट्री खुल्याे|युआरएल=https://www.bikashnews.com/2019/04/28/147370.html|कार्य=|प्रकाशक=|वेबसाइट=विकास न्युज|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> सुजुकी कम्पनीले उनी सहितउनीसहित अन्य चारजनालाई परिक्षणको रूपमा सुजुकीको कार नेपालमा बेच्ने निर्णय गरेको थियो। ६ महिनामा सबैभन्दा धेरै कार बिक्री गराउनेलाई सुजुकीले विक्रेता बनाउने निर्णय गरेको थियो। चौधरीले पछि, जापानी विद्युतीय बहुराष्ट्रिय कम्पनी [[पानासोनिक]]सँग एउटा सम्झौता गरेका थिए जुन उनको पहिलो बहुराष्ट्रिय सम्झौता थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=विनोद चौधरी - आत्मकथा|युआरएल=https://books.google.com.np/books?id=cLBwDwAAQBAJ&pg=PT136&lpg=PT136&dq=%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A4%BE%E0%A4%B8%E0%A5%8B%E0%A4%A8%E0%A4%BF%E0%A4%95+%E0%A4%9A%E0%A5%8C%E0%A4%A7%E0%A4%B0%E0%A5%80&source=bl&ots=dKOPl_bdoM&sig=ACfU3U1k_FQuErooWeazSluPcQqEvhj-HA&hl=en&sa=X&ved=2ahUKEwjDxr-Qp7HuAhXOwjgGHWXVBD04ChDoATAJegQICRAB#v=onepage&q=%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A4%BE%E0%A4%B8%E0%A5%8B%E0%A4%A8%E0%A4%BF%E0%A4%95%20%E0%A4%9A%E0%A5%8C%E0%A4%A7%E0%A4%B0%E0%A5%80&f=false|कार्य=|प्रकाशक=|वेबसाइट=गुगल पुस्तक|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref>
 
=== चौधरी ग्रुप ===
[[चौधरी ग्रुप]] एक व्यापारिक समूह हो जसलाई उनका बुवा लुनकरणदास चौधरीले स्थापना गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=चौधरी ग्रुपका फाउण्डर लुनकरणदास जिवितै ! |युआरएल=https://www.bizshala.com/story/%E0%A4%9A%E0%A5%8C%E0%A4%A7%E0%A4%B0%E0%A5%80-%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%81%E0%A4%AA%E0%A4%95%E0%A4%BE-%E0%A4%AB%E0%A4%BE%E0%A4%89%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%B0-%E0%A4%B2%E0%A5%81%E0%A4%A8%E0%A4%95%E0%A4%B0%E0%A4%A3%E0%A4%A6%E0%A4%BE%E0%A4%B8|कार्य=|प्रकाशक=|वेबसाइट=विजशाला|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> यो व्यापारिक समूहद्वारा सन् १९८४ मा नेपालमा परिचय गराइएको तैयारतैयारी चाउचाउको ब्रान्ड 'वाइ वाइ'लाई यस कम्पनीले सर्वाधिक बिक्री गराउन सफल भएको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=जसले चाउचाउ खान सिकाए|युआरएल=https://www.nayapatrikadaily.com/news-details/54207/2020-11-04|कार्य=|प्रकाशक=|वेबसाइट=नयाँ पत्रिका|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> चौधरीले २३ वर्षको उमेरमा यस कम्पनीको पदभार ग्रहण गरेका थिए। [[थाइल्यान्ड]]को कम्पनीद्वारा उत्पादित वाइवाई चाउचाउलाई चौधरीले नेपालमा बिक्री गर्ने निर्णय गरेपछि यो कम्पनीको लोकप्रियमा वृद्धि भएको थियो। <ref>{{वेब स्रोत|लेखक=|शीर्षक=वाइवाइको आत्मकथा|युआरएल=https://nayapatrikadaily.com/news-details/7423/2019-03-02|कार्य=|प्रकाशक=|वेबसाइट=नयाँ पत्रिका|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> उनले चाउचाउ उत्पादन गर्नको लागि काठमाडौँमा एउटा उत्पादन कारखाना समेत निर्माण गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=१३ देशका एक मात्रै अर्बपति : जसको सम्पत्ति देशको जीडीपीभन्दा धेरै छ|युआरएल=https://ekagaj.com/article/finance/10|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> नेपालमा वाइवाई चाउचाउको बिक्री वितरण गर्नु अगाडि उनले थाइल्यान्ड भ्रमण गरेका थिए जहाँ उनले वाइवाइ चाउचाउ निर्माता कम्पनीसँग सम्झौता गरेका थिए। उनी कम्पनीसँग मिलेर काम गर्न चाहन्थे, तथापि मूल कम्पनीले वाइवाइलाई नेपालमा ल्याउने कुरामा विश्वस्त हुन सकेका थिएनन्। कम्पनीसँगको सहकार्यमा उनले चाउचाउ निर्माण प्रक्रियाको समेत अध्ययन गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=संसारभर फैलिँदै वाइवाइ|युआरएल=http://annapurnapost.com/news/63681|कार्य=|प्रकाशक=|वेबसाइट=अन्नपूर्ण पोस्ट|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref>
 
वि.सं २०६९ सालमा, अमेरिकी पत्रिका [[फोर्ब्स]]ले उनलाई अर्बपतिहरूको सूचीमा समावेश गरेको थियो जहाँ उनी नेपालको पहिलो अर्बपति बन्न सफल भएका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=नेपालका पहिलो अर्बपति विनोद चौधरी|युआरएल=http://xnepali.net/np/1266|कार्य=|प्रकाशक=|वेबसाइट=एक्सनेपाली|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> सन् २०१९ मा, [[फोर्ब्स (पत्रिका)|फोर्ब्स]]ले सार्वजनिक गरेको सूचीमा उनी १,३४९औँ स्थानमा उक्लिएका थिए। चौधरी ग्रुपको मालिकको रूपमा उनी सन् २०१५ मा, फोर्ब्स एसियाको आवरण पृष्ठमा देखा परेका थिए। सन् २०१८ मा, उनको सम्पत्ति २० करोड [[अमेरिकी डलर]]ले वृद्ध भएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=एक वर्षमा विनोद चौधरीको सम्पत्ति २० अर्बले बढ्यो|युआरएल=https://www.setopati.com/kinmel/business/139012|कार्य=|प्रकाशक=|वेबसाइट=सेतोपाटी|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> उनका अनुसार, चौधरी ग्रुपमा ७,००० मानिसहरू आवद्ध रहेको र यसको सञ्जाल विभिन्न १९ देशहरूमा रहेको बताएका थिए।
"https://ne.wikipedia.org/wiki/विनोद_चौधरी" बाट अनुप्रेषित